• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

पिक पोइन्टद्वारा एसईई २०८१ ब्याचका विद्यार्थीहरु नगदसहित सम्मानित


  •   आइतबार, असार २९, २०८२ मा प्रकाशित
  • काठमाडौं/पिक  पोइन्ट एजुकेशन नेटवर्कले एसईई २०८१ ब्याचका ६५ जना विद्यार्थीलाई भव्य समारोहका बीच नगदसहित सम्मान गरेको छ। शनिबार काठमाडौंको गोल्फुटारस्थित ताज प्यालेस एण्ड होटेलमा आयोजित ‘एसईई फेलिसिटेसन कार्यक्रम’ मा शैक्षिक उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र, खादा, मायाको चिनोसहित नगद पुरस्कार प्रदान गरिएको हो। कार्यक्रमको अध्यक्षता संस्थापक तथा प्रधानाध्यापक इन्जिनियर विनय श्रेष्ठले गरेका थिए भने उप–प्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह प्रमुख अतिथिको रूपमा सहभागी भएका थिए। सम्मान समारोहमा ४.० जिपिए ल्याउने विद्यार्थीहरूलाई जनही ५०,००० रुपैयाँ नगद पुरस्कार दिईएको थियो। त्यस्तै अन्य उत्कृष्ट विद्यार्थीहरूलाई पनि शैक्षिक प्रदर्शनको आधारमा नगद पुरस्कार वितरण ग​रियो । कुल ७ लाख ५०  हजार रुपैयाँ बराबरको नगद पुरस्कार यसपटकको ब्याचका लागि प्रदान गरिएको हो। कार्यक्रममा विद्यालयका  संस्थापक सदस्य थमिन्द्र खतीवडाले स्वागत मन्तव्य  राखेका थिए । त्यसपछि ४ जीपीए ल्याएकी दिया घिमिरेले मन्तव्यसहित गीत प्रस्तुत गरिन।

    Advertisement

    मोहमद कालिम्सा, सन्दीप राजभण्डारी, बिष्णु कुमारी खुलाल मगर, निर्जला दाहाल र वर्दन ढकालजस्ता ४.० जीपीए ल्याउने विद्यार्थीहरूले आफ्नो अनुभव सुनाए।  अभिभावक प्रतिनिधिका रूपमा बेद ढकाल ( बरदान ढकालका बुबा) र  सारदा ढकाल(निर्जला ढकालकी आमा)  ले शुभकामना मन्तव्य दिएका थिए। बुढानीलकण्ठ १३का अध्यक्ष टिका नारायण श्रेष्ठले संस्थाको शैक्षिक नेतृत्वको प्रशंसा गरे। कार्यक्रममा ब्याच २०८१ का छात्राहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरे भने पिक पोइन्ट सिङिङ आइडल २०८१ की विजेता त्रिप्तिका थापा मगरले साङ्गीतिक प्रस्तुति  दिईन्। शिक्षकहरूलाई समेत खादा र प्रशंसा-पत्रसहित सम्मान गरिएको उक्त कार्यक्रममा नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक, जनसंख्या, लेखाशास्त्र र कम्प्युटर विषयका शिक्षकहरू समावेश थिए।  भाईस प्रिन्सिपल महेश केसीले विद्यालयको समग्र शैक्षिक यात्रा र दृष्टिकोणबारे जानकारी दिँदै विद्यार्थीकै हितका लागि निरन्तर क्रियाशील रहेको बताए। कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, उप–मेयर अनिता लामा, तथा वडा नं। २, १०, ११, १२, र १३ का अध्यक्षहरू विशेष अतिथिका रूपमा उपस्थित थिए।

    समापन मन्तव्य दिंदै संस्थापक/ प्रिन्सिप​ल​इन्जिनियर विनय श्रेष्ठले सम्पूर्ण अतिथि, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्दै शिक्षा, अनुशासन र नैतिकताको मूल्यमान्यता लिएर अघि बढ्ने” प्रतिबद्धता दोहोर्याए।  “विद्यार्थीहरूको निरन्तर मिहिनेत, शिक्षकहरूको समर्पण र अभिभावकको विश्वासकै कारण आज हामी यस सम्मानित स्थानमा पुग्न सफल भएका हौं ”उनले भने ।  भाईस प्रिन्सिपल महेश   केसीका अनुसार, यो सम्मान कार्यक्रमले “विद्यार्थीहरूलाई अझ उत्साहित तुल्याउँदै पीक पोइन्ट एजुकेशन नेटवर्कलाई देशको एक अग्रणी शिक्षण संस्थाका रूपमा सुदृढ गरेको” छ। हालै प्रकाशित एसईई २०८१ को नतिजामा   पिक पोइन्ट एकेडेमी, बुढानीलकण्ठले उल्लेखनीय सफलता हासिल गर्दै GPA को आधारमा बुढानीलकण्ठ क्षेत्रका टप–४ उत्कृष्ट विद्यालयमध्ये चौथो स्थान ओगट्न सफल भएको छ। बुढानीलकण्ठ नगरपालिका वडा नं. १३ अन्तर्गत सञ्चालनमा रहेको  पिक पोइन्ट एकेडेमी यस पटकको एसईई परीक्षामा सर्वोत्कृष्ट विद्यालयको रूपमा उभिएको छ। उत्कृष्ट शैक्षिक उपलब्धिको मान्यतास्वरूप वडाले एसईईमा ४.० जिपिए ल्याउने विद्यार्थीलाई रु. १,००,००० (एक लाख) नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

    आइतबार, असार २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.