• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

नेपाल भारत मैत्री संगठनको अन्तराष्ट्रिय समिति सदस्यमा पौडेल

  •   बिहिबार, असार २६, २०८२ मा प्रकाशित
  • चितवन/धार्मिक एवं सामाजिक क्षेत्रमा सक्रिय चितवनका युवा श्याम पौडेल नेपाल भारत मैत्री संगठनको अन्तर्राष्ट्रिय समिति सदस्यमा मनोनित हुनुभएको छ । समितिका अध्यक्ष अनुप कुमार सिंह र महासचिव साम थापाले पौडेललाई मनोनित गर्नुभएको हो । विगत लामो समयदेखि यस क्षेत्रको धार्मिक आन्दोलन र वैदिक सनातन हिन्दु राष्ट्र पुनःस्थापनको आन्दोलनमा लाग्नुभएका पौडेल दर्जन बढी संस्थाको नेतृत्व गर्दै आउनुभएको छ। स्थानीय व्यापार समितिका अध्यक्ष समेत रहनुभएका उहाँ विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिका केन्द्रीय सदस्य , जय सनातन अभियान नेपालका केन्द्रीय अध्यक्ष समेत हुनुहुन्छ । यस्तै पौडेलले जय सनातन अभियान, सनातन हिन्दु राष्ट्र नेपाल अभियानको केन्द्रिय सदस्य, सन्तसभा नेपालको सदस्यको जिम्मेवारीको रुपमा काम गर्दै आउनु भएको छ । यस क्षेत्रको सनातनीय आन्दोलनको नेतृत्व गरिरहनु भएका उहाँ विगत एक दशकभन्दा लामो समयदेखि नै वैदिक सनातन हिन्दु राष्ट्र नेपालको वकालत गर्दै आउनुभएको छ । मनोनित भएपछि प्रतिक्रिया दिंँदै सदस्य पौडेलले आफ्नो वैदिक सनातन धर्मको योगदान र सेवाको मुल्यांकन गर्दै मनोनित गरेकोमा खुशी व्यक्त गर्नुभयो । समितिले आफूलाई विश्वास गरेको भन्दै उहांँले थप दायित्व र जिम्मेवारी थपिएको उहांँले बताउनु भयो । आगामी दिनमा उहांँले वैदिक सनातन धर्मको संरक्षण , जगेर्ना र प्रचारप्रसार लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । के हो त नेपाल भारत मैत्री संगठन ? सदियौंदेखि नेपाल र भारत देशबीचको मित्र सम्बन्ध छ भने जनस्तरमा पनि मित्रताको सम्बन्ध कायम रहँदै आएको छ। भारत र नेपालबीच समान रहेका धार्मिक सांस्कृतिक पक्षहरुलाई प्रगाढ बनाउँदै नेपाल भारतबीचको सांस्कृतिक धार्मिक र ऐतिहासिक सम्बन्धलाई सुर्दृढ गर्दै जनस्तरमै मित्रता र आपसी सहयोगको आदानप्रदान गर्ने उद्देश्यका साथ भारतीय जनता र नेपाली जनताको मैत्री सम्बन्धको औपचारिकताका रूपमा यस संगठन रहेको छ। वैदिक सनातन हिन्दू धर्म र पूर्वीय दर्शनमा आधारित नेपाल र भारतको समाजमा साँच्चिकै मनदेखि एकता भएको पाइन्छ परापूर्व कालदेखि बेटी र रोटीको सम्बन्ध रहेका यी देशबीच नागरिक स्तरको सम्बन्धलाई अझै प्रकार बनाउन यो समिति सक्रिय रहेको छ। नेपाल र भारतबीच जनस्तरबाटै धार्मिक पर्यटनको विकास व्यापार र वाणिज्यको क्षेत्रमा सहकार्य एवं विशेषत नेपालका धार्मिक एवं ऐतिहासिक ठाउँहरूको विकास र प्रवर्धनमा दुवै देशका नागरिकहरूको सहकार्यको थालनी साथै दुई देश बीच नागरिक स्तरको सम्बन्ध सुद्रित गर्न प्रयत्न रहेको परिपेक्षमा यसले थप सहयोग पुर्याउनेछ।

    Advertisement

    बिहिबार, असार २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.