• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, असोज २७, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ९. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

नेप्सेको पुनर्संरचना गर्न आवश्यक : पूर्व अर्थमन्त्री महत

  •   बिहिबार, असार २६, २०८२ मा प्रकाशित
  • काठमाडौँ/पूर्व अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै पूर्व अर्थमन्त्री समेत रहेका महतले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने प्रक्रिया अघि बढाउनुभन्दा पहिला पुनर्संरचना गर्न आवश्यक रहेको बताएका हुन । उनले नीतिगत स्पष्टताबिना हतारमा निर्णय गर्दा बजारमा थप जटिलता उत्पन्न हुनेतर्फ सरकार सचेत हुनुपर्ने समेत बताए । उनले नेप्सेको वर्तमान संरचना विश्वव्यापी अभ्यासभन्दा फरक रहेको बताए ।

    Advertisement

    ‘नेप्सेका साथीहले यहाँ प्रस्तुति दिनुभयो, विश्वमा ब्रोकरहरूले नै पुँजी लगानी गरेर स्टक एक्सचेन्ज चलाउने प्रचलन छैन । केही सीमित देशमा बाहेक यो मोडल सफल मानिँदैन’उनले भने । उनले नेप्सेको पुनर्संरचनाको प्रस्ताव अर्थ मन्त्रालयमा विचाराधीन रहेको उल्लेख गर्दै सोही विषयलाई प्राथमिकता दिनुपर्ने तर्क गरे । डा. महतले नियामक निकायको भूमिका र समितिको कार्यक्षेत्र फरक रहेको बताए । उनले भने,‘ समितिले नियामक निकायलाई निर्देशन दिने हो, तर निर्णय गर्ने अधिकार नियामक निकाय (धितोपत्र बोर्ड) को नै हो । हामीले यहाँबाट नीतिगत स्पष्टतासहितको निर्देशन दिनुपर्छ ।’

    डा. महतले सरकारको दोहोरो नीतिमाथि प्रश्न उठाए । ‘एकातिर सरकारी स्वामित्वको नेप्सेलाई निजीकरण गर्ने र संरचना सुधार्ने कुरा छ, अर्कोतिर नयाँ निजी क्षेत्रको स्टक एक्सचेन्जलाई लाइसेन्स दिने बहस छ,’ उनले भने, ‘यदि भएकै सरकारी संस्थालाई निजी स्वामित्वमा लैजाने हो भने फेरि अर्को निजी कम्पनी किन चाहियो ? एउटै प्रकृतिका दुई संस्थाबिच प्रतिस्पर्धा गराउने हो भने पहिले नेप्सेको भविष्य के हुने भन्ने टुङ्गो लाग्नुपर्‍यो ।’

    ‘नेप्सेलाई सरकारी स्वामित्वमै राखिराख्ने हो भने निजी क्षेत्रमा नयाँ खेलाडीलाई प्रवेश गराउनु स्वाभाविक हुने, तर निजीकरण गर्ने हो भने नयाँ लाइसेन्सको औचित्यमाथि गम्भीर प्रश्न उठ्न सक्छ,उनले भने,‘सरकारले पहिले यो द्विविधा अन्त्य गर्नुपर्छ । नेप्सेलाई के गर्ने हो ? निजीकरण गर्ने वा सरकारी नै राख्ने ? यो निर्णय भएपछि मात्रै अरू कुरा अघि बढ्छ ।’

    डा. महतले सेयर बजारमा साना लगानीकर्ताको हित संरक्षण सबैभन्दा महत्त्वपूर्ण विषय भएको समेत बताए । उनले नेप्सेको पुनर्संरचना गर्दा कुनै पनि एउटा समूहको एकाधिकार नहुने गरी स्वामित्व निर्धारण गरिनुपर्ने बताए ।  ‘पुनर्संरचना गर्दा रणनीतिक साझेदार ल्याउने, प्रवर्द्धक समूह बनाउने र कसैको पनि एकलौटी स्वामित्व हुन नदिने व्यवस्था गर्नुपर्छ । त्यसपछि मात्रै बजार स्वस्थ र पारदर्शी हुन्छ,’ उनले भने ।

    बिहिबार, असार २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.