• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ६. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • १०. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

१५ दिने स्पेशल बाउन्सर तथा सेक्युरिटी तालिमको शुभारम्भ

  •   बुधबार, असार २५, २०८२ मा प्रकाशित
  • भरतपुर/“बगाए पसिना तालिममा, वेरोजगार हुने छैन कर्म कर्मभूमिमा” भन्ने मूल नाराका साथ १५ दिने स्पेशल बाउन्सर तथा सेक्युरिटी तालिमको शुभारम्भ भएको छ । तालिमको महिला उद्यमी संघ , बागमती प्रदेशकी प्रदेश प्रतिनिधि अर्पना प्रधान भण्डारीले वोर्डमा लेखिएको प्रथम प्रवचन वाचन गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।
    गढी सेक्युरिटी सर्भिस ट्रेनिङ सेन्टर प्रा.लि.तथा महिला उद्यमी संघ चितवन (WEAN Chitwan) को संयुक्त आयोजनामा दुईहप्ता सम्म संचालन हुने तालिममा २२ जना पुरुष र ५ जना महिलाहरुको सहभागिता रहेको छ ।
    तालिममा सहभागी प्रशिक्षार्थीको लागि जागिरको समेत ग्यारेन्टी गरिएको महिला उद्यमी संघ चितवन (WEAN Chitwan) की अध्यक्ष श्वेता उपाध्यायले जानकारी दिनुभयो । आफ्नै ठाउँमा तालिम पश्चात रोजगारीको व्यवस्था गरिएकोले तालिममा सहभागीहरुलाई धैर्यता र अनुशासन भएर लाग्नको उपाध्यायले अनुरोध समेत गर्नुभयो ।
    तालिममा बाउन्सर तथा सेक्युरिटी गार्डलाई अति अवश्यक पर्ने सैद्धान्तिक तथा ब्यवहारिक आधारभूत विषयहरुमा नेपाली सेनाबाट अवकाश प्राप्त दक्ष प्रशिक्षक तथा गढी सेक्युरिटीका अनुभवी प्रशिक्षकहरुबाट तालिम दिईनेछ । छोटो अवधिमा धेरै कुराहरु सिक्नुपर्ने हुँदा तालिममा सहभागीहरुले अनुशासन र लगनशिल भई तालिमको भरपुर लाभ लिन अनुरोध गरिएको थियो । नेपालको प्रचलित नियम, कानुन र संस्थाको नियमलाई विशेष प्राथमिकतामा राखिएको हुँदा प्रशिक्षार्थीहरुलाई सोही अनुसार जिम्मेवारी भई तालिममा सहभागी हुनुपर्ने अन्यथा संस्थाको नियम अनुसार कार्वाही गर्नुपर्ने समेत जानकारी गराईएको थियो । तालिम अवधिभर अनुशासन, लिखित, ड्रिल तथा सम्पूर्ण विद्यामा उत्कृष्ट प्रशिक्षार्थीहरुलाई तालिमको अन्तिम प्रवचनमा पुरस्कृत गरिनेछ ।
    तालिम शुभारम्भ कार्यक्रममा महिला उद्यमी संघ, बागमती प्रदेशकी निवर्तमान अध्यक्ष राजकुमारी शर्मा, द्धितीय उपाध्यक्ष आरती प्रधान, सचिव तारा रसाइली, कोषाध्यक्ष तिर्सना वराल, बाउन्सर तथा सेक्युरिटी तालिमका प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।
    तालिमका प्रशिक्षक बुद्धिबहादुर घलानले सञ्चालन गर्नुभएको तालिम शुभारम्भ कार्यक्रमलाई गढी सेक्युरिटी सर्भिस ट्रेनिङ सेन्टर प्रा.लि.का प्रबन्ध निर्देशक अश्विन गोलेले प्रथम प्रवचन बारे छोटो मन्तव्य सहित कार्यक्रमलाई समापन गर्नुभएको थियो ।

    Advertisement

    बुधबार, असार २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.