• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, असोज २७, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ९. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

भरतपुर अस्पतालमा पुराना कर्मचारी हटाउने तयारी विरुद्ध आन्दोलित

  •   आइतबार, असार २२, २०८२ मा प्रकाशित
  • चितवन/विगत लामो समयदेखि भरतपुर अस्पतालमा कार्यरत खुकुरी नेपाल सेक्युरिटी कम्पनीका कर्मचारीहरू फेरि पनि अन्यायको चपेटामा पर्ने अवस्था देखिएको छ। अस्पताल प्रशासनले पुराना कर्मचारीहरूलाई हटाएर नयाँ कर्मचारीहरुको टोली भित्र्याउने तयारी गरिरहेको खुलासा भएपछि, पीडित कर्मचारीहरू आन्दोलित भएका छन्। शनिबार भरतपुर अस्पताल प्रतिष्ठान समिति अन्तर्गत नेपाल आउटसोर्स श्रमिक संगठन चितवनको आयोजनामा आयोजित विरोध सभामा सयौँ पिडित कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोविन्द प्रसाद अर्याल, एकीकृत ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका इन्चार्जले भन्नु भयो पुराना कर्मचारीलाई हटाएर नयाँ ल्याउने गोप्य तयारी गरिएको भन्ने सुन्नमा आएको छ, जुन पूर्ण रूपमा अस्वीकार्य छ।

    Advertisement

    उहाँले थप्नुभयो  खुकुरी नेपालका कर्मचारीहरू वर्षौंदेखि ईमानदारिता र निष्ठापूर्वक कार्यरत छन्। उनीहरूलाई विना कारण हटाउनु अन्यायपूर्ण हुनेछ। यदि प्रशासनले उनीहरूलाई यथावत राख्ने प्रतिबद्धता नजनाएमा सशक्त आन्दोलन अपरिहार्य हुनेछ। कार्यक्रमका विशिष्ट अतिथि उदय चन्द्र अर्याल र अशोक थापा दुवैले अस्पताल प्रशासनलाई चेतावनी दिँदै भन्नुभयो पुराना कर्मचारी हटाउने योजनाले श्रमिकहरूको भविष्य अन्धकारमय बनाउनेछ। यस्ता गतिविधि तत्काल बन्द गरिनुपर्छ।
    त्यस्तै अन्य अतिथिहरू टिकाराम पौडेल,(केन्दिय अध्यक्ष्र नेपाल औद्योगिक मजदुर संगठन), केशव पोखरेल (नेकपा एस उपसचिव, जिल्ला चितवन), केदार सुवेदी (जिल्ला सदस्य, नेकपा एस), सूर्य गिरी, कमला न्यौपाने, संजिता थापा, धनकुमारी अधिकारी, गोपाल प्रसाद तिवारीलगायतले पनि आफ्ना धारणा राख्दै श्रमिकमाथिको अन्याय खत्तम पार्न सम्पूर्ण युनियनहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा अमृत कुमार चेपाङ, सुनिता विक, सुनमायाँ ढकाललगायत सयौँ पीडित कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष रुकुमबहादुर श्रेष्ठले गर्नु भएको थियो । उहाँले निष्कर्षमा भन्नु भयो हामी आन्दोलनको तयारीमा छौँ, श्रमिकमाथि कुनै पनि अन्याय सह्य हुने छैन । अस्पताल प्रशासनले सम्वादको बाटो रोजेमा हामी तयार छौँ, अन्यथा संघर्ष तिव्र बनाइनेछ।

    आइतबार, असार २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.