• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

अखिल नेपाल महिला संघ ( क्रान्तिकारी ) सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क समन्वय समितिको दोस्रो सम्मेलन सम्पन्न

  •   आइतबार, असार २२, २०८२ मा प्रकाशित
  • काठमाडौं/नेकपा माओवादी केन्द्र अखिल नेपाल महिला संघ ( क्रान्तिकारी ) सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क समन्वय समितिको दोस्रो सम्मेलन सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की अध्यक्ष अमृता थापामगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महिला नेतृ यशोदा सुबेदी , सम्पर्क समन्वय प्रदेश समितिका अध्यक्ष तथा राष्ट्रियसभा सदस्य श्रीकृष्ण अधिकारी (बिबेक),सम्पर्क समन्वय प्रदेश समितिका कोषाध्यक्ष,ठुलोबाबु श्रेष्ठ, सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क समन्वय समितिका ईन्चार्ज मेहेन्द्र घोरासैनी, सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क समन्वय समितिका अध्यक्ष तोक बहादुर गधराज(तोकेन्द्र) सिन्धुपाल्चोककी महिला नेतृहरु अम्बिका नेपाल,जानुका पराजुली ,सुमित्रा बस्नेत, मिथिला सिग्देल,लगायत नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्ने अधिकांश नेताहरुले गणतन्त्रले दिएको अधिकार प्रयोग गर्दै महिला शसक्तिकरणको अभियानमा लाग्न बलियो संगठन निर्माण पहिलो आधार भएको बताउनु भएको थियो । कार्यक्रम सन्चालन अधिवक्ता एवं महिला नेतृ सुष्मा गिरीले गर्नु भएको थियो सम्मेलन बाट रिना घिमिरेको अध्यक्षतामा ३३ सदस्सीय जिल्ला समिति सर्वसहमत निर्वाचित भएको छ ।
    जसमा अध्यक्ष— रिना घिमिरे
    उपाध्यक्ष— सरस्वती घोरासैनि
    उपाध्यक्ष — आशा तमाङ
    उपाध्यक्ष— राधिका खतिवडा
    उपाध्यक्ष — लक्ष्मी पुरी
    उपाध्यक्ष— सुन्तली थापा
    उपाध्यक्ष — गिता तामाङ
    सचिब — सुष्मा गिरी
    सहसचिब — कमला तामाङ
    सह-सचिब — अप्सरा न्यौपाने
    कोषाध्यक्ष — सुमित्रा कार्की
    सदस्यहरु दुर्गा न्यौपाने,
    रश्मि नेपाल,
    सरला थापा,
    आशा सापकोटा,
    रुपा थापा,
    उर्मिला रायमाझी,
    गिता चालिसे,
    इन्द्रमाया सुनुवार,
    कुमारी बराइली,
    देवकी भट्टराई,
    शर्मिला दुलाल,
    गिता श्रेष्ठ,
    कविता वाइबा,
    रामप्यारी दनुवार,
    तारा घतानी,
    प्रीयान्का गहतराज,
    सीता तामाङ,
    सीता भण्डारी,
    रेस्मा सुनुवार,
    राममाइ तामाङ,
    लक्ष्मि तामाङ,
    लक्ष्मि थामी रहेका छन् । निर्वाचित कार्यसमितिलाई माओवादीका बिभिन्न तहका नेताहरुले बधाई तथा शुभकामना समेत दिनु भएको छ ।

    Advertisement

    आइतबार, असार २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.