• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, असोज २७, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ९. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

भरतपुरको सिद्धि विनायकद्वारा एकैदिन विविध कार्यक्रम

  •   आइतबार, असार २२, २०८२ मा प्रकाशित
  • – विना तामाङ
    चितवन/भरतपुर वडा नं. २, क्षेत्रपुरस्थित सिद्धिविनायक बचत तथा ऋण सहकारी संस्था लि. (साकोस) ले एकै दिन तीन वटा कार्यक्रमहरु सम्पन्न गरेका छन् । शेयर सदस्यहरुको सेवामुखी उद्देश्यसहित स्थापित उक्त संस्थाले शनिबार वार्षिक समीक्षा तथा आगामी आव २०८२÷२०८३ को वार्षिक नीति तथा बजेट तर्जुमा गोष्ठी सम्पन्न गरेको छ ।

    Advertisement
    संस्थाका अध्यक्ष थिरप्रसाद धितालको सभापतित्वमा सम्पन्न वार्षिक समीक्षा तथा आगामी वर्षको नीति तथा बजेट तर्जुमा गोष्ठीबारे बृहत छलफल गरिएको थियो । कार्यक्रममा अध्यक्ष धितालले शेयर सदस्यहरुको इच्छालाई पूरा गर्न सकेमात्र संस्था सफल हुने बताए । संस्थागत विकास र निरन्तरताका लागि सबैको भूमिका र दायित्व बराबरी हुने उनको भनाइ थियो । सो अवसरमा संस्थाका पदाधिकारी, सदस्य तथा कर्मचारीहरुले आ–आफ्नो सल्लाह सुझाव राख्दै विचार विमर्श गरेका थिए । संस्थागत विकास र उन्नतिका लागि संस्थाका सञ्चालक सदस्यहरु संवेदनशील हुने पर्ने उनीहरुको जिकिर थियो ।

    संस्थाका व्यवस्थापक विकास पौडेलले आगामी वार्षिक नीति तथा बजेटबारे प्रस्तुति दिएका थिए । संस्थागत गतिविधिलाई केही फरक र आगामी कार्यक्रम केही थप गर्दै लैजाने उनले प्रष्ट पारेका थिए ।

    कार्यक्रममा संस्थाका उपाध्यक्ष मुकुन्दप्रसाद गौतमले स्वागत मन्तव्य दिएका थिए भने सचिव जयराम पाण्डेले संचालन गरेका हुन् ।

    ३४औं विवाह वार्षिकोत्सवको शुभकामना
    सिद्धि विनायक साकोस परिवारले सोही अवसरमा संस्थाका उपाध्यक्ष मुकुन्दप्रसाद गौतम दम्पत्तीलाई ३४औं विवाह वार्षिकोत्सवको शुभकामना व्यक्त गरेका छन् ।

    कार्यक्रममा गौतम दम्पत्तीलाई संस्थाका अध्यक्ष थिरप्रसाद धिताल, सचिव जयराम पाण्डे, सहसचिव संगीता गौतम, कोषाध्यक्ष रामप्रसाद घिमिरे, व्यवस्थापक विकास पौडेललगायतले संयुक्त रुपमा केक काटेर विवाह वार्षिकोत्सवको शुभकामना दिएका हुन् ।

    दम्पत्तीको असार २१ गते ३४औं विवाह वार्षिकोत्सव हो भने उनीहरु फलफूल व्यवसायमा आवद्ध छन् ।

    राहत रकम प्रदान
    यस्तैगरी सिद्धि विनायक साकोसले शेयर सदस्य स्व. अशोक परियारको परिवारलाई राहत स्वरुपको रकम रु. २५ हजार प्रदान गरेको छ ।

    उक्त राहत रकम स्व. परियारकी श्रीमती सावित्री परियारलाई प्रदान गरिएको राहत वितरण उपसमिति संयोजक कृष्णप्रसाद सिलवालले जानकारी दिए ।

    स्व. परियारको असार ५ गते निधन भएको थियो । सामाजिक उत्तरदायित्व वहन गर्दै संस्थाले संचालन गरेको सुरक्षा कोष अन्तर्गत सदस्य कल्याण कोषबाट यसअघि पनि राहत रकम प्रदान गर्दै आएको छ । २०६५ सालमा स्थापना भएको सिद्धि विनायक साकोसले विशेषगरी शेयर सदस्यहरु लक्षित विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । हाल संस्थामा दुई हजार बढी शेयर सदस्यहरु रहेका छन् ।

    आइतबार, असार २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.