• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, असोज २७, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ९. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

नेपालमा आगामी पाँच वर्षमा पाँच खर्ब रुपैयाँ लगानी गर्दै विश्व बैंक र एडीबी

  •   शुक्रबार, असार २०, २०८२ मा प्रकाशित
  • काठमाडौं/नेपालका दुई मुख्य वित्तीय साझेदार निकायले आगामी पाँच वर्षको साझेदारी रणनीति सार्वजनिक गरेका छन्। विश्व बैंक र एडीबीले नेपालसँगको साझेदारीको रणनीति सार्वजनिक गरेका हुन्। वित्तीय स्रोतको धेरैभन्दा धेरै आवश्यकता रहेको नेपाल सरकारका लागि राहत मिल्नेगरी यी संस्थाले आफ्नो रणनीति सार्वजनिक गरेका छन्। अहिले पनि कुल वैदेशिक ऋण तथा अनुदानमा मुख्य दातृ निकाय यिनै हुन्।  विश्व बैंक र एडीबीले आगामी पाँच वर्षमा करिब पाँच खर्ब रुपैयाँ ऋण लगानी गर्ने योजना बनाएका छन्। दुबै संस्थाले संयुक्त साझेदारीमा बनाएको रणनीति र लगानीमा पनि सहकार्यको मोडलमा गएका छन्। नेपालमा रहेका सबै दातृ निकायलाई लुज फोरम मोडल बनाएर विश्व बैंकले लिड गरिरहेको छ।

    Advertisement

    आफ्नो नीति र योजनाअनुसार नेपालको सबै वैदेशिक सहायतालाई एकीकृत गर्ने मोडलमा विश्व बैंक गएको छ। आगामी पाँच वर्षमा विश्व बैंकले नेपालमा करिब दुई अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाएको छ। यसको अधिकांश हिस्सा सहुलियत ऋण हुनेछ। अहिलेसम्म नेपालले विश्व बैंक समूहको आईडाबाट मात्र सहुलियत ऋण पाइरेको छ। आयस्तरम सुधार गरेको अवस्थामा नेपालले अरु विकल्पमा पनि पाउने छ।  त्यस्तै एडीबीले पनि आगामी पाँच वर्षमा नेपालमा १ अर्ब ९१ करोड डलर लगानी गर्ने योजना बनाएको छ। यी संस्थाले यसबाहेक नेपालमा आकस्मिक आवश्यकता परेको अवस्थामा थप लगानी हुनसक्ने उल्लेख गरेका छन्। विश्व बैंक समूहले निजी क्षेत्रमा गर्ने विंग‍ आईएफसीमार्फत लगानी बढाउने तथा नेपालमा विदेशी लगानीलाई प्रवर्द्धन गर्न मिगालाई अझै सक्रिय बनाउने घोषणा गरेको छ।

    दुबै संस्थाको प्राथमिकता भने अबदेखि रोजगारी सिर्जना रहेको छ। अहिलेसम्म नेपालले गरिबी निवारणमा उल्लेख्य प्रगति गरेपनि यो सफलता उत्पादन तथा रोजगारीबिनै सम्भव भएको छ। रेमिट्यान्सबाट बढेको खपत र त्यही खपतले सुधार गरेको जीवनस्तरले गरिबी न्यूनीकरण गरेपनि यसलाई दिगो बनाउनका लागि उत्पादन वृद्धि तथा गुणस्तरीय रोजगारी सिर्जना अपरिहार्य रहेको यी दुबै संस्थाले उल्लेख गरेका छन्। अभूतपूर्व जनसांख्यिक लाभ उपलब्ध भएकै समयमा चरम युवा बेरोजगारीको सामना नेपालले अहिले गरिरेको छ। कुल युवा श्रमशक्तिमध्ये ३५ प्रतिशतले रोजगारी, शिक्षा र सीपको अवसर नपाएको एक अध्ययनले देखाएको छ। त्यस्तै महिलाको आँकडा झन डरलाग्दो रहेको छ।यसका लागि एकातिर शिक्षा र सिकाइमा लगानी गर्ने र अर्कोतिर निजी लगानी प्रबर्द्धन गरेर रोजगारी बढाउने रणनीति यी दुई संस्थाले अघि सारेका छन्। नेपाल सरकारको प्रशासनिकदेखि शासकीय शैलीमा सुधार गर्नमा सहयोग गर्नेदेखि नीतिगत सुधार, पूर्वाधारमा लगानी बढाउने यी संस्थाको प्रतिबद्धता छ। एडीबी र विश्व बैंकले साझेदारीमा दुई मुख्य जलविद्युत आयोजनामा यही अवधिमा लगानी गर्दैछन्।

    शुक्रबार, असार २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.