• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

लोटस एकेडेमीमा दन्त परीक्षण शिविर सम्पन्न

  •   शनिबार, असार ०७, २०८२ मा प्रकाशित
  • भरतपुर/चितवन मेडिकल कलेजको दन्त विज्ञान विद्यालयको जनशक्ति र प्राविधिक सहयोगमा भरतपुरस्थित लोटस एकेडेमीमा अध्ययनरत ५५५ जना विद्यार्थीहरुको दन्त परीक्षण शिविर सम्पन्न भएको छ।

    Advertisement

    शिविरको अध्यक्षता लोटस एकेडेमीका प्राचार्य श्री गोपिलाल श्रेष्ठज्यूले गर्नुभएको थियो भने शिक्षक अभिभावक संघका अध्यक्ष श्री गोपिकृष्ण मरासिनी ज्युले प्रमुख अतिथिका रुपमा सहभागिता जनाउनुभयो।

    चितवन मेडिकल कलेजका दन्त चिकित्सक डा. आज्ञा प्रधानाङ्गको नेतृत्वमा रहेको ६ सदस्यीय दन्त चिकित्सक टोलीले विद्यार्थीहरुको दन्त परीक्षण गरी उनीहरुको मौखिक स्वास्थ्यको मूल्यांकन गरेको थियो।

    कार्यक्रममा सह-प्राचार्य श्री दीपक गुरुङ, जनसम्पर्क अधिकृत श्री मुकुन्द घिमिरे, तह प्रमुखहरु श्रीमती सावित्री अधिकारी र श्रीमती गीता वाग्ले, साथै अतिरिक्त क्रियाकलाप विभाग प्रमुख श्री मिङ्मा तामाङको समेत उपस्थिति रहेको थियो। यी सबैले शिविरको सहज सञ्चालन र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

    यस शिविरमार्फत विद्यार्थीहरुका दन्त समस्याको प्रारम्भिक पहिचान गरी आवश्यक परामर्श तथा उपचारका सल्लाहहरु प्रदान गरियो। साथै उनीहरुलाई दन्त स्वास्थ्यमा ध्यान दिन र दैनिक मौखिक सरसफाइको महत्त्वबारे सचेत गराउने प्रयास पनि गरिएको थियो।

    शिविरमा सक्रिय रुपमा सेवा दिने दन्त चिकित्सकहरुलाई प्राचार्य श्री श्रेष्ठज्यूले मायाको चिनो स्वरुप प्रमाणपत्र प्रदान गरी सम्मान गर्नुभएको थियो।

    यस किसिमका स्वास्थ्य शिविरहरुले विद्यार्थीहरुमा दन्त स्वास्थ्य सम्बन्धी सचेतना बढाउन, समयमै उपचार गराउन र दीर्घकालीन स्वास्थ्य समस्याबाट जोगिन सहयोग गर्ने विश्वास प्राचार्य श्रेष्ठज्यूले व्यक्त गर्नुभयो।

    उहाँले भन्नुभयो, यस्ता कार्यक्रमहरु आगामी दिनहरुमा पनि निरन्तर रुपमा सञ्चालन गरी विद्यार्थीहरुको स्वास्थ्यमा सुधार ल्याउने लक्ष्य राखिएको छ।

    विद्यार्थी, अभिभावक र शिक्षकहरुबाट यस प्रकारको सेवा कार्यक्रमको प्रशंसा भैरहेको छ र भविष्यमा थप स्वास्थ्य सम्बन्धी शिविरहरु आयोजना गर्न पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

    यसरी चितवन मेडिकल कलेजको दन्त विज्ञान विद्यालय र लोटस एकेडेमी बीचको सहकार्यले विद्यार्थीहरुको समग्र स्वास्थ्य उन्नतिमा महत्वपूर्ण योगदान पुर्याएको छ।

    शनिबार, असार ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.