• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

देवघाट गाउँपालिकामा चालू आ.व. ०८१/०८२ मा एक सय पचास भन्दा बढी योजना सम्पन्न

  •   बिहिबार, असार ०५, २०८२ मा प्रकाशित
  • देवघाट गाउँपालिकाले यस चालू आ.व. २०८१/०८२ मा ५६ वटा आयोजना उपभोक्ता समितिबाट र ३२ वटा ठेक्काबाट गरी जम्मा ८८ वटा योजना सम्पन्न भएको जनाएको छ । यसैगरी (गा.पा. स्तरीय योजना २५ र वडा स्तरीय योजना ६३) वटा आयोजना सम्पन्न भएका र अन्य निर्माणको चरणमा रहेको देवघाट गाउँपालिकाको आर्थिक बर्ष ०८२/८३ को नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । गाउँपालिकाको प्रशासकीय भवन सम्पन्न भई गाउँ कार्यपालिकाको कार्यालयबाट हुने सम्पूर्ण सेवा प्रवाह देखि अन्य विविध क्रियाकलापहरु आफ्नै भवनबाट गर्दै आएको छ । यसैगरी देवघाटमा नवनिर्मित १० शैयाको आधारभुत अस्पताल सम्पन्न हुने अन्तिम चरणमा पुगेको गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार, गाउँपालिका स्तरीय बजेटबाट बाटो कालोपत्रे कार्यको सुरुवात गरिएकोमा यस आ.व. सम्ममा संघ, प्रदेश र स्थानीय तह गरी कूल १८ कि.मि. बाटो पक्की नाला सहित कालोपत्रे सम्पन्न भएको छ । साथै यस गाउँपालिका भित्र हालसम्म उच्च स्तरको ग्राभेलिङ्ग गरी कूल ५ कि.मि. को बाटोलाई स्तरोन्नती गरिएको छ । गाउँपालिका भित्र हालसम्म ३ कि.मि. नयाँ ट्रयाक निर्माण र ३० कि.मि. सडक मर्मत संभार गरी यातायात सञ्चालन गरिएको छ । वडा नं. ५ मा ज्येष्ठ नागरिक विश्रान्ती गृह निर्माणको लागि डि.पि.आर. तयार भई शिलान्यास गरिएको तथा जग्गा संरक्षणका लागि डिपीआर गरी कार्य अगाडि बढाइएको छ । सडक निर्माणका क्रममा अवरुद्ध भएका खानेपानी तथा विविध संरचनाहरु पुन निर्माण गरी संचालन योग्य बनाइएको समेत थापाले जानकारी दिनुभयो । घिनाटार देखि टाउनचोक सम्म मोटरबाटो कालोपत्रेको कार्य सम्पन्न गरिएको छ । छिपछिपे भञ्ज्याङ बजार व्यवस्थापनका लागि सडक स्तरोन्नति गर्न ग्यावियन जाली लगाई बाटो विस्तार निरन्तर अगाडी बढाईएको छ । देवघाट धामको वेणी संगममा सार्वजनिक शौचालय निर्माण, प्रदेश तथा संघ सरकारको योजना तथा गाउँपालिकाको समन्वयमा देउपुर देखि साढेंबगरसम्म कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा, भुवनटार देखि बुद्धचोकसम्मको सडक कालोपत्रे निर्माण, मधुवनचोकदेखि थापा चोकसम्म र बगाले चोकदेखि सिता सामुदायिक वनको पिकनिक स्पोर्ट बाटो कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा, ठिमुरा पुलदेखि वडा नं. ५ को घिनाटारसम्मको सडक गाउँपालिकाको समन्वय र संघ सरकारको लगानीमा सम्पन्न भएको, हर्दी पुलदेखि वेणी संगम हुदै दासढुंगासम्मको पदमार्ग निर्माणाधिन अबस्थामा रहेको, देवघाट ४ काफलडाँडामा सुन्तला नर्सरी स्थापनाका लागि कृषि टनेल निर्माण, चालु आ.व. मा पालिकाको अनुगमन समितिबाट ३० पटकको अनुगमनमा ७७ वटा योजनाको अनुगमन गरि १५ वटा योजनाको कार्यान्वयनमा सुधारका लागि सुझाव दिइएकोमा अधिकांश सुझाव कार्यान्वयन भएको देवघाट गाउँपालिकाले जनाएको छ ।

    Advertisement

    बिहिबार, असार ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.