• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ९. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

रत्ननगरका उद्योगी व्यवसायीहरु विच अन्तरक्रिया कार्यक्रम

  •   बुधबार, असार ०४, २०८२ मा प्रकाशित
  • रत्ननगर/रत्ननगर नगरपालिका र रत्ननगरका उद्योगी व्यवसायीहरु विच अन्तरक्रिया कार्यक्रम गरिएको छ । रत्ननगर नगरपालिकाको सहयोग र रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा सोमबार अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । व्यवसायीहरूको समस्या र नगरपालिकाको योजनालाई एकै मञ्चमा ल्याएर साझा समाधानको बाटो खोज्ने प्रयास गरिएको उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष शंकर गिरीले बताए ।कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव अर्यालले नगरको कर नीति र नीतिगत व्यवस्थाबारे जानकारी दिँदै व्यवसायीहरूको जिज्ञासा सम्बोधन गरे । कार्यक्रममा व्यवसायीहरूले आफ्ना गुनासा र समस्याहरू खुलेर राखे। उनीहरूले पार्किङ, कर, विज्ञापन होर्डिङ बोर्ड, सुरक्षा र फोहोरमैला व्यवस्थापनमा भोगिरहेका कठिनाइहरू उठाए। उद्योग वाणिज्य संघका बस्तुगत उपाध्यक्ष शिवराज मैनालीले पार्किङको अभावले व्यवसायमा समस्या भएको बताए। उनले एकतर्फी पार्किङले अहिलेको आवश्यकता पूरा नगरेको र व्यवसायीहरूले असुरक्षा महसुस गरिरहेको गुनासो गरे। उनले नगरपालिकासँग उपयुक्त स्थानमा पार्किङ क्षेत्र बनाउन अनुरोध गरे।

    Advertisement

    क्षेत्रीय होटल संघका उपाध्यक्ष गुणराज थपलियाले फोहोरमैला व्यवस्थापनमा सुधार आवश्यक रहेको बताए। उनले यसको समाधानका लागि कदम चाल्न आग्रह गरे। मत्स्य व्यवसायी संघका जिल्ला अध्यक्ष अर्जुन लामिछानेले माछा पालक किसानलाई बिजुलीको अनियमित आपूर्ति र गुणस्तरीय दानाको अभावले पारेको असरबारे बोले। उनले यी समस्याले माछा व्यवसायमा चुनौती थपिएको उल्लेख गरे।

    उद्योग वाणिज्य संघ रत्ननगरका निवर्तमान अध्यक्ष अनिलकृष्ण श्रेष्ठले संघका अध्यक्ष शंकर गिरीले व्यवसायीको हितमा निरन्तर काम गरिरहेको भन्दै प्रशंसा गरे। उनले नगरपालिकालाई व्यवसायमैत्री बजेट ल्याउन र व्यवसायीका समस्यालाई प्राथमिकता दिन आग्रह गरे।

    उपमेयर पाठकले व्यवसायीका गुनासा सुनेर सम्बोधन गरे। उनले कोभिडपछिको आर्थिक प्रभावलाई मध्यनजर गर्दै आगामी बजेटमा कर नबढाउने प्रतिबद्धता जनाए। उनले विज्ञापन बोर्डमा २० वर्गफुटसम्म करमुक्त हुने नयाँ व्यवस्था ल्याइएको जानकारी दिए, जुन पहिले १२ वर्गफुटमा सीमित थियो। पार्किङ समस्याबारे उनले बकुलहर र रत्ननगर अस्पताल क्षेत्रमा जग्गा भाडामा लिएर व्यवस्थापन गरिएको र अन्य ठाउँमा पनि जग्गा उपलब्ध भएमा भाडामा लिएर पार्किङ क्षेत्र बनाउने बताए। इ–रिक्सामा व्यवसाय गर्नेहरूको दर्ता प्रक्रियाबारे छलफल भइरहेको उनले उल्लेख गरे। ‘नगरको कर नगरकै विकासमा खर्च हुन्छ,’ उनले भने, ‘तर यो विकासका लागि सबैको सहकार्य चाहिन्छ।’

    संघका अध्यक्ष शंकर गिरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा संघका पूर्व अध्यक्ष राजाराम रेग्मी, केशवनारायण श्रेष्ठ लगायतको व्यवसायीहरूको उपस्थिति थियो। कार्यक्रममा संघका महासचिव निराजन खनालले धन्यवाद मन्तव्य राखेका थिए भने उपेन्द्र आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए ।

    बुधबार, असार ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.