• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ९. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

कलात्मक शैलीका ढुंगेधाराले फेरिँदै ‘बुलबुले’को स्वरुप

  •   बिहिबार, जेठ २९, २०८२ मा प्रकाशित
  • सुर्खेतको प्रमुख पर्यटकीयस्थल बुलबुले ताललाई मौलिक र कलात्मक बनाउन थालिएको छ । वीरेन्द्रनगर नगरपालिकाले यसअघि निर्माण गरिएको पानी पिउन र नुहाउन प्रयोग गरिने मुख्य तालको स्वरुप परिवर्तन गर्न लागेको हो । नगरपालकाले पुराना संरचना जीर्ण हुँदा वालबाट पानी चुहिने समस्याको समाधानका साथै यसको सौन्दर्य बढाउन पुराना धारा हटाएर नयाँ कलात्मक शैलीका मौलिक ढुङ्गेधार जडान गर्न थालेको छ । ३० लाख लागतमा ताल वरिपरीका जिर्ण पुराना संरचना भत्काएर स्थानीय पत्थर तथा मौलिक कलात्मक शैलीका ढुङ्गेधारा जडान गर्ने कार्य थालिएको नगरपालिकाले जनाएको छ ।

    Advertisement

    बुलबुलेको गुरुयोजनाअन्तर्गत तालको स्वरुप परिवर्तन गर्न लागिएको नगरपालिकाका सव–इन्जिनियर रामचन्द्र गौतमले बताए । गुरुयोजनाअनुसार अहिले नुहाउन प्रयोग गरिएका तालका धाराहरू प्लाजाका रूपमा स्थापना गरिने उल्लेख छ । तालको स्वरुप परिवर्तनसँगै अबदेखि बुलबुलेमा नुहाउन पाइने छैन ।

    नगरपालिकाले बुलबुलेलाई व्यवस्थित गर्न गुरुयोजना अनुसारका व्यवस्थित संरचना निर्माणका कामहरू यसअघि नै बढाइ सकेको छ । सुर्खेत नगर विकास समितिले आर्थिक वर्ष २०७४/७५ बाट प्राथमिकताका साथ अघि बढाएको व्यवस्थित बुलबुले तालको योजनाअन्तर्गत दोस्रो चरणका संरचनाहरू निर्माण कार्यहरू भइरहेका छन् ।

    सुर्खेत उपत्यका नगर विकास समितिका अनुसार गत वर्ष बुलबुले अवलोकन गर्न आउने पर्यटकबाट  ९९ लाख ५५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो । नगर विकास समितिका उपत्यका निरीक्षक दिनेश ढकालले यस वर्ष बुलबुलेबाट एक करोड ५० लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको बताए । उनका अनुसार शनिबारलगायत बिदाको दिन एक लाखभन्दा बढीको टिकट बिक्री हुने गरेको छ भने अन्य समयमा १५ हजारदेखि २० हजार रुपैयाँबराबरको टिकट बिक्री हुने गरेको छ ।

    २०३० सालमा तत्कालीन राजा वीरेन्द्रले बुलबुलेलाई उद्यानको रूपमा विकास गर्न लगाएका थिए । त्यसयता २०४५ सालदेखि बुलबुलेलाई उद्यानको रूपमा विकास गर्न सरकारले अपनत्व लिन सुरु गरेको थियो । बुलबुले ताल मात्रै होइन, यो समग्र सुर्खेत जिल्लाको चिनारीसमेत हो । तालकै नामबाट सिर्जना गरिएका गीत सङ्गीतका माध्ययमबाट सुर्खेतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउन मद्दत पुगेको छ ।

    बिहिबार, जेठ २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.