• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

बालश्रम विरुद्धको विश्व दिवस २०२५ को अवसरमा सञ्चारकर्मीसँग विशेष छलफल


  •   बुधबार, जेठ २८, २०८२ मा प्रकाशित
  • काठमाण्डौं/बाल श्रम विरुद्धको विश्व दिवस २०२५ को अवसरमा बाल श्रमसम्बन्धी विषयमा सञ्चारकर्मीसँग विशेष छलफल कार्यक्रम बुधबार काठमाडौँमा सम्पन्न भयो। कार्यक्रम समाज सेवा तथा मानवअधिकारमा महिला र बालबालिका ९सिविस० को सहयोगमा मिडिया बालबालिका तथा मिडिया समूहद्वारा आयोजना गरिएको थियो। कार्यक्रममा सिविसका एडभोकेसी एडभाइजर तथा बाल अधिकारकर्मी युवराज घिमिरेले ‘बाल श्रम – खोसिएको बालपनको यथार्थ कथा’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्दै नेपालमा हाल करिब ११ लाख बालबालिका श्रममा संलग्न रहेको र त्यसमा करिब २ लाख बालबालिका जोखिमपूर्ण श्रममा संलग्न रहेको तथ्य प्रस्तुत गर्नुभयो। उहाँले बाल श्रम अन्त्यका लागि तथ्यांकहरूको अद्यावधिक, सकारात्मक अभिभावक शिक्षा, जनचेतनाको अभिवृद्धि, निजी क्षेत्र, सञ्चार क्षेत्र, नागरिक अभियान तथा राज्य तीनै तहसँग सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। साथै, बाल श्रम अन्त्यलाई राजनीतिक एजेन्डा र गौरवको योजना बनाइनुपर्ने कुरामा पनि उहाँले जोड दिनुभयो। त्यसैगरी,  बालबालिका तथा मिडिया समूहका संयोजक गोविन्द खड्काले ‘मिडिया र बालबालिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै सञ्चारमाध्यममा बालबालिकासम्बन्धी विषयहरू पर्याप्त प्राथमिकता नपाएको र कतिपय अवस्थामा लापरवाहीपूर्ण ढंगमा प्रस्तुत हुने गरेकोतर्फ ध्यानाकर्षण गराउनुभयो। उहाँले बालमैत्री पत्रकारिता आवश्यक रहेको उल्लेख गर्दै पत्रकारहरूलाई नियमित तालिम, आचारसंहिता तथा कार्यदिशा आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा सिविसकी अध्यक्ष विमला ज्ञवाली र महासचिव अनिता पाण्डेले सञ्चारमाध्यमले बाल श्रम तथा बाल अधिकारको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले बालबालिकासम्बन्धी विषयहरूलाई प्राथमिकतामा राखी अघि बढ्नुपर्नेमा जोड दिनुभयो। साथै, सञ्चारकर्मीहरूले बाल अधिकारका सवालमा थप जिम्मेवार, संवेदनशील र सक्रिय भूमिका खेल्नुपर्ने आग्रह गर्नुभयो। सिविसका परियोजना संयोजक उमङ्ग मैनालीले सञ्चालकको भूमिका निर्वाह गर्नुभएको कार्यक्रममा बालबालिका तथा मिडिया समूहका सहसंयोजक रमेश गिरी, सदस्य सरोज ओझा लगायतका महानुभावहरुले धारणा राख्नुहुँदै बालश्रम संबन्धी समस्या समाधानमा संचार माध्यम र नागरिक समाज बिचको समन्वयले महत्वपूर्ण  भूमिका खेल्ने आशय व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकार, बाल अधिकारकर्मी र सरोकारवालाहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले बाल श्रम अन्त्यका लागि सामाजिक चेतना अभिवृद्धि, सञ्चारको सशक्त प्रयोग र नीतिको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिएका थिए। कार्यक्रममा सहभागी पत्रकार तथा सरोकारवालाहरूले यस अभियानमा सञ्चार क्षेत्रको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकालेका थिए।

    Advertisement

    बुधबार, जेठ २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.