• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

नेपाल आयुर्वेद औषधी व्यवसायी संघ, चितवनमा पुनः अशोक श्रेष्ठको नेतृत्व

  •   मङ्गलबार, जेठ २७, २०८२ मा प्रकाशित
  • नेपाल आयुर्वेद औषधी व्यवसायी संघ जिल्ला कार्य समिति, चितवनको चौथो साधारण सभा र दोस्रो जिल्ला अधिवेशन भरतपुरस्थित पर्व व्याङ्क्वेट सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता संघका जिल्ला अध्यक्ष श्री अशोक श्रेष्ठले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा नेपाल आयुर्वेद औषधी व्यवसायी संघका केन्द्रीय अध्यक्ष श्री रामचन्द्र बुढाथोकी उपस्थित हुनुहुन्थ्यो।

    Advertisement

    यस अवसरमा विशिष्ट अतिथिहरूको रुपमा औषधी उत्पादन केन्द्र, रत्ननगर टाडीका प्रमुख श्री सुरेश महर्जन, सोही केन्द्रकी उप-प्रमुख र भैषज्य विज्ञ डा. कोपिला अधिकारी, नारायणी धर जग्गा तथा आवासका अध्यक्ष श्री बाबुराम अधिकारी, डा. चन्द्रकान्त ज्ञावली, केन्द्रीय नाडाका उपाध्यक्ष निर्मला के.सी. र नाडा वाग्मती प्रदेश अध्यक्ष सन्तोष ढुंगेल लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

    कार्यक्रममा संघका निवर्तमान अध्यक्ष कमल प्रसाद ओली, डा. बुद्धि प्रसाद ढकाल, डा. पी. एन. भुषाल, स्याङ्जा नेवा गुठीका अध्यक्ष गोविन्द श्रेष्ठ तथा भिमसेन साकोसका सचिव पुण्य श्रेष्ठ जस्ता महत्वपूर्ण व्यक्तिहरूले पनि सहभागिता जनाउनुभएको थियो। संघप्रति विभिन्न समयमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई कदरपत्र र दोसल्ला प्रदान गरेर सम्मान गरिएको थियो। साथै, महासचिव तारानाथ अधिकारी, डा. आचल श्रेष्ठ र वाग्मती प्रदेश उपाध्यक्ष अनुप ढुगांनालाई विशेष सम्मान पनि प्रदान गरिएको थियो।

    संघको दोस्रो जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति निर्विरोध रूपमा चयन भएको छ । नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा अशोक श्रेष्ठ, उपाध्यक्षमा हिरामणि शर्मा, सचिवमा केदार और्याल, कोषाध्यक्षमा  दुर्गाराज भण्डारी, सदस्यहरूमा लाल प्रसाद पौड्याल, मौसम लाल गुप्ता, डा. अशोक कुमार महतो, गोविन्द पौड्याल, डा. कृष्णप्रसाद पोखरेल, रञ्जना गुरुङ, सन्जिता भुसाल रहनु भएको छ ।

    पुनः निर्वाचित अध्यक्ष अशोक श्रेष्ठले आगामी पाँच वर्षभित्र नाडा चितवनको आफ्नै जग्गामा भौतिक भवन निर्माण गर्ने र सोही भवनमा नियमित योग कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। कार्यक्रमले चितवनमा आयुर्वेद औषधी व्यवसायलाई अझ व्यवस्थित, व्यावसायिक र जनमुखी बनाउने दिशामा नयाँ ऊर्जा थपेको छ।

    मङ्गलबार, जेठ २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.