• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ९. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

महिला सहभागिता अभिवृद्धिका लागि ‘मिसन ५०’ अभियान

  •   मङ्गलबार, जेठ २०, २०८२ मा प्रकाशित
  • काठमाडौं/शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल ‘संकल्प’ले आगामी ०८४ को आम निर्वाचनलाई केन्द्रमा राख्दै महिलाको राजनीतिक सहभागिता बढाउने लक्ष्यसहित ‘मिसन ५०’ अभियान सञ्चालनमा ल्याएको छ। राज्यका हरेक तहमा महिलाको निर्णायक उपस्थिति सुनिश्चित गर्ने उद्देश्यसहित संकल्पले अभियान थालेको हो। समावेशी न्याय र लोकतान्त्रिक समाज निर्माण गर्न समानता, सहभागिता र नेतृत्वमा विविध महिलाको पहुँच विस्तार गर्नु आजको आवश्यकता भएको संस्थाका संस्थापक एवं निवर्तमान अध्यक्ष लीली थापाले बताउनुभयो । संस्थाकी केन्द्रीय वरिष्ठ उपाध्यक्ष शोभा बस्नेतका अनुसार, “हाम्रो लक्ष्य शान्तिपूर्ण, समतामूलक र लोकतान्त्रिक नेपाल निर्माण गर्नु हो, जहाँ सबै वर्ग र समुदायका महिलाले राजनीतिमा निर्णायक भूमिका निर्वाह गर्न सकून्।”

    Advertisement

    अभियानलाई सशक्त बनाउन संकल्पले सातै प्रदेशमा प्रादेशिक संरचना निर्माण गरिरहेको छ। हालसम्म पाँच प्रदेशमा समिति पुनर्गठन भइसकेको र बाँकी दुई प्रदेशमा तयारी भइरहेको संस्थाले जानकारी दिएको छ। बागमती प्रदेशको संरचना आइतबार पुनर्गठन गरिएको छ। नयाँ नेतृत्वमा लक्ष्मी कुमारी प्रधान अध्यक्ष, सविता महर्जन उपाध्यक्ष, सरिता पौडेल सचिव, सिसन श्रेष्ठ कोषाध्यक्ष र सिर्जना भण्डारी, छिरिंग डोमा शेर्पा तथा सुस्मिता खाँती सदस्य रहेका छन्। संस्थाकी पूर्व अध्यक्ष लीली थापाका अनुसार, संकल्पले विगतमा महिलामैत्री संविधान निर्माणमा योगदान पु¥याएको र पहिलोपटक ‘छोरी’ शब्दलाई संवैधानिक मान्यता दिलाएको थियो।

    हाल संस्थाले नीति निर्माणमा देखिएका त्रुटिहरू संकलन गरी सरकारलाई सुझाव दिने, लैंगिक सम्बन्धी बनेका ५६ वटा कानुनको कार्यान्वयन मूल्यांकन गर्ने, र प्रत्यक्ष निर्वाचनमा महिलाको जित सुनिश्चित गर्न विशेष क्लस्टर निर्माणको पहल गरिरहेको छ। संकल्पसँग हाल सामाजिक रुपमा सक्रिय १० वटा महिला संस्थाहरू आबद्ध छन्। तीमध्ये क्रियाशील पत्रकार महिला, विकल्प, डब्लुएचआर, नागरिक आवाज, नेपाल अपांग महिला संघ, फेडो, नेपाल आदिवासी जनजाति महिला महासंघ, फतिमा फाउन्डेसन, मितिनी नेपाल र मैथिली कला केन्द्र रहेका छन्।

    मङ्गलबार, जेठ २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.