• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

सिद्धि छात्रावास’लाई भान्छा घर तथा शुद्ध पिउने पानीको फिल्टर सहयोग 


  •   सोमबार, जेठ १९, २०८२ मा प्रकाशित
  • – बबिलाल तामाङ

    Advertisement

    पदमपुर/२५औं वर्ष सेवामा समर्पित लायन्स क्लब अफ नारायणगढ नारायणीले विकट क्षेत्र कालिका नगरपालिका वडा नं. १०, सिद्धिस्थित ‘सिद्धि छात्रावास’ (सुनौलो किरण संस्था) मा भान्छा घर तथा शुद्ध पिउने पानीको फिल्टर हस्तान्तरण गरेको छ ।

    छात्रावासमा रहेर अध्ययनरत चेपाङ बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै आज (सोमबार) भान्छा घर र शुद्ध पिउने पानीको फिल्टर हस्तान्तरण गरिएको क्लबका अध्यक्ष एमजेएफ रसु पियाले जानकारी दिइन् ।

    लायन्स क्लबका डिष्ट्रिक्ट ३२५ आरका गभर्नर पिएफजेएफ दिनानाथ न्यौपानेले कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका न्यौपानेले लायन्सद्वारा गरिएको यस कार्य लोककल्याणकारी र उत्कृष्ट कार्य भएको बताए ।

    संस्थाले मन भएका र सेवा गर्न ठाउँ खोज्ने व्यक्तित्वहरुलाई पनि समेट्दै यस मानवीय सेवाको क्षेत्रमा उदाहरणीय कार्य गरेको उनको भनाइ थियो । छात्रावासमा आश्रित बालबालिकालाई भविष्यमा पनि साथ र सहयोगबाट विमुख नगराइने उनले प्रतिबद्धता व्यक्त गरे ।

    कार्यक्रममा प्रमुख अतिथि न्यौपाने, क्लबका अध्यक्ष पियालगायतले संयुक्त रुपमा सिद्धि छात्रावासका संचालक भरत चेपाङलाई भान्छा घरको चावी हस्तान्तरण गरेका हुन् । सोही अवसरमा संचालक चेपाङले लायन्स क्लबलाई धन्यवाद व्यक्त गर्दै देश तथा विदेशमा रहनु हुने सम्पूर्ण सहयोगी मनहरुलाई सहयोगको लागि अपिल समेत गरे ।

    भान्छा घर तथा शुद्ध पिउने पानीको फिल्टरका लागि अध्यक्ष रसु पिया, क्लबका डिष्ट्रिक चिफ सनदकुमार पिया, कुशल ज्ञवाली र मनरुपा गुरुङ ज्ञवाली (अमेरिका), देवी गैरे र बाबुराम कंडेल (अमेरिका), सुन्दर श्रेष्ठ र सरिता श्रेष्ठ अष्टे«लिया, कृष्ण तिवारी र इन्दिरा तिवारी (बेलायत), उद्देश्य गुरुङ (बेलायत) ले आर्थिक सहयोग प्रदान गरेका हुन् ।

    कार्यक्रममा अध्यक्ष पियाले सहयोगी मनहरुलाई धन्यवाद व्यक्त गर्दै ‘सेवा गर्छु’ भन्ने भावले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको बताइन् । उनले आगामी दिनमा पनि छात्रावासलाई सहयोग गर्दै जाने विश्वास दिलाइन् । यसअघि क्लबले रजहरमा शुद्ध पिउने पानीको फिल्टर प्रदान गरेको थियो ।

    कार्यक्रममा लायन्सका एमजेएफ प्रभाकर पण्डित, पिएमजेएफ सिद्धार्थलाल चुके, एफजेएफ दुर्गालक्ष्मी श्रेष्ठ, एफजेएफ राजेन्द्र गौतम, डिष्ट्रिक चिफ सनदकुमार पिया, एमजेएफ निता राणा, एमजेएफ रजनी मास्के, एमजेएफ अनुषा चुकेलगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा पूर्वअध्यक्ष देवकी धरेलले स्वागत मन्तव्य दिएकी हुन् । कार्यक्रममा पूर्वअध्यक्ष धरेल र अन्जु पियाद्वयको संयोजकत्व रहेको थियो भने सचिव निरा श्रेष्ठले सञ्चालन गरेकी हुन् ।

    कार्यक्रम लायन्स क्लब अफ नारायणगढ नारायणीका अध्यक्ष एमजेएफ रसु पियाको सभापतित्वमा सम्पन्न भएको थियो ।

    सोमबार, जेठ १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.