• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघद्वारा रामजानकी बालिका आश्रममा दूध र दूधजन्य परिकार वितरण

  •   आइतबार, जेठ १८, २०८२ मा प्रकाशित
  • चितवन/विश्व दूध दिवसको अवसर पारेर पवित्र धार्मिकस्थल देवघाटस्थित रामजानकी बालिका आश्रममा आश्रित बालबालिकाहरुलाई दूध र दुग्धजन्य परिकार वितरण गरिएको छ । दूधको महत्व र यसको फाइदाबारे चेतना फैलाउन २५ औँ दूध दिवसमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड र पशु सेवा कार्यालय चितवनले आश्रममा आश्रित बालिकाहरुलाई दूध तथा दुग्धजन्य पदार्थ वितरण गरेको हो ।

    Advertisement

    कार्यक्रमका अवसरमा केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालका उपाध्यक्ष भागीरथ तिमल्सेनाले संघले दूधको बजारीकरणमा ठूलो भूमिका खेलेको बताउनुभयो । संघले किसानको समस्या समाधान गर्दै मानवीय र सामाजिक सेवामा समर्पित भएको उदाहरण प्रस्तुत गर्दै बालिका आश्रममा दूधजन्य पदार्थ वितरणसँगै भोजन गराउनुले प्रष्ट भएको उहाँको भनाइ छ । दूध उत्पादन हुने बिक्री नहुने, दूध बिक्री भए भुक्तानी नपाउने किसानको समस्या भएको भन्दै उहाँले यो समस्या समाधानका लागि सबैले पहल गर्नुपर्ने बताउनुभयो ।

    उक्त कार्यक्रममा जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका अध्यक्ष किशोर बगालेले आफूहरुले दूधको उत्पादन लागत घटाउनका लागि किसानहरुलाई विभिन्न तालिम र प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको बताउनुभयो । दूधको भुक्तानी समयमै नपाउँदा किसानमा नैराश्यता उत्पन्न भएको भन्दै उहाँले दूध बिक्री हुँदा पनि डेरीहरुले किसानलाई समयमै भुक्तानी नगरेका बताउनुभयो । सरकारी स्वामित्वमा रहेको डिडिसीले नै ६ महिनादेखि किसानको भुक्तानी रोकेको भन्दै उहाँले दूधको पैसा समयमै दिनेगरी सरकारले काम गर्नुपर्ने बताउनुभयो ।

    जिल्लामा रहेका एक सय १५ वटा सहकारीमा आबद्ध ४० हजार बढी किसानले दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन गर्दै आएका छन् । यहाँ उत्पादन भएको दूधमध्ये ५१ प्रतिशत दूध जिल्ला बाहिर पठाउने गरेको भए पनि किसानले समयमै भुक्तानी पाउन सकेका छैनन् । किसानले सात महिनादेखि दूधको भुक्तानी नपाएको भन्दै किसानले विभिन्न डेरीबाट पाउनुपर्ने रकम रु ८० करोड पुगेको बगालेको भनाइ छ । यहाँबाट ४२ वटा डेरीले नियमित दूध लैजाने गरेको भए पनि सात वटा डेरीलेमात्रै नियमित भुक्तानी गर्दै आएका छन् ।

    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका अध्यक्ष किशोर बगालेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रामेश्वर सिं ओलीले स्वागत मन्तव्य राख्नुभएको थियो । आश्रममा ३१ जना बालिकाहरु आश्रित छन् ।

    आइतबार, जेठ १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • २.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ३.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ५.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ७.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ८.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.