• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

चितवनमा हिकभिजन/इजभिजको ज्ञान आदान प्रदान


  •   आइतबार, जेठ १८, २०८२ मा प्रकाशित
  • चितवन/सुरक्षा उपकरण उत्पादनमा लोकप्रिय चिनियाँ कम्पनी हिकभिजन तथा इजभिजले उत्पादन गरेको सिसि क्यामराको प्रविधिको विषयमा चितवनमा ज्ञान आदान प्रदान गरिएको छ । हिकभिजन÷इजभिजले आफ्ना बिक्रेता तथा प्राविधिकबिच शनिबार भरतपुरमा ज्ञान आदानप्रदान गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले सिसि क्यामेराले उद्योगी तथा आम नागरिकको शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भुमिका खेल्दै आएको बताउनुभएको छ । उद्योग वाणिज्य संघ चितवनले कृषि, स्वास्थ्य, शिक्षा, पर्यटनसँगै पछिल्लो समयमा सूचना प्रविधिको प्रवद्धनमा समेत लागेको बताउनुभयो । सूचना प्रविधिलाई जोड्न सकेमा चितवनको आर्थिक विकास गर्न सकिने उहाँको भनाई छ । युवापुस्ताहरु सूचना प्रविधिमा आकर्षित भएको भन्दै उहाँले स्वदेशमै स्वरोजगार बन्न समेत युवालाई आह्वान गर्नुभयो । उहाँले हिकभिजन तथा इजभिजले उत्पादन गरेका सिसि क्यामराले चितवनको बजारमा विश्वासिलो ब्राण्डका रुपमा परिचित भएको भएकोे बताउनुभयो । जिल्लामा चितवन महोत्सवसँगे अन्य विभिन्न कार्यक्रमहरु गर्दा यही ब्राण्डका सिसि क्यामराले सुरक्षामा सहयोग गरेको र यसको क्यालिटीमा विश्वसनीयता आँफुले पाएको उहाँको भनाई थियो । हिकभिजन/इजभिजका आधिकारीक बिक्रेता जर्मन आइटी सोलुसन नारायणगढका प्रवन्ध निर्देशक सुवास गिरीले हिकभिजन सुरक्षा उपकरण निर्माण तथा आपूर्ति गर्ने विश्वकै उत्कट चिनियाँ कम्पनी भएको बताउनुभयो । उहाँले हिकभिजन ब्राण्डका क्यामरा विश्वमा सबैभन्दा बढी बिक्री हुने भन्दै नेपालमा पनि यसको माग उच्च रहेको बताउनुभयो । चितवनको बजारमा धेरै क्षेत्र हिकभिजनका सिसि क्यामराले ओगटेको उहाँको भनाई थियो । बजारको आवश्यकता, सरल सञ्चालन र नविनतम प्रविधिको प्रयोग गर्दै हिक भिजनले सिसि क्यामेरा उत्पादन भएको उहाँले बताउनुभयो । अहिले एआई नगरानी प्रणाली समेत समावेश भएका सिसि क्यामराहरुबाट ग्राहकहरुलाई उत्कृट सेवा दिन सफल भएको उहाँको भनाई छ । चितवनमा सिसि क्यामेरा बिक्रेता पसल २० वटा रहेका छन् । आधाभन्दा बढी हिक भिजन / इजभिज कैै बिक्री भइरहेको जर्मन आइटी सोलुसनका सञ्चालक अर्जुन सिंखडाले बताउनुभयो । उहाँले अहिले व्यवसायी उद्योगले मात्र नभई घरको सुरक्षाका लागि सिसि क्यामेरा जडान गर्नेहरुको संख्या बढिरहेको बताउनुभयो । उद्घाटन कार्यक्रममा कम्प्युटर एशोसियसन नेपाल महासंंघ, (क्यान) चितवन अध्यक्ष विष्णुप्रसाद लामिछाने ,पूर्व अध्यक्ष सन्तोषजनक भुसाल, उपाध्यक्ष रुपक नेपाल लगायतले मन्तव्य दिनुभएको थियो । उहाँहरुले चितवनमा भएको बजारीकरणसँगै सुरक्षामा पनि चुनौती थपिएको हुँदा प्रविधिसँगै विकास भएको सिसि क्यमराले सुरक्षामा सहजता थपेको र हिकभिजन÷ इजभिजका उत्पादन प्रयोग गर्दा कुनै समस्या नआएको भनाई राख्नुभएको थियो । सो अवसरमा हिकभिजन नेपालका सेल्स मेनेजर एमडी चुन्ना, मार्केटिङ क्यानेजर अमर पुडासैनी इजभिज नेपालका सेल्स मेनेजर सोनु श्रेष्ठ, भत्सल इम्पेक्सका सेल्स मेनेजर देवेन्द्र नेपाल र टेक्निकल इन्जिनियर प्रविन सापकोटाले सहभागी प्राविधिकहरुलाई प्राविधिक ज्ञान दिनुभएको थियो । कार्यक्रममा चितवनमा सिसि क्यामेरा जडान गर्दै आएका सयभन्दा बढी प्राविधिकको सहभागिता रहेको थियो । जहाँ हिकभिजन/ इजभिजका प्राविधि सम्वन्धि छलफलसँगै प्राविधिकहरुलाई प्रशिक्षण पनि दिइयो ।

    Advertisement

    आइतबार, जेठ १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • २.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ३.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ४.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ६.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ७.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ८.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.