• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

रत्ननगर ९ मा राय सुझाव संकलन कार्यक्रम, १ करोडको बजेट रहने


  •   आइतबार, जेठ १८, २०८२ मा प्रकाशित
  • रत्ननगर/रत्ननगर नगरपालिका ९ नम्वर वडा कार्यालयले आर्थिक वर्ष २०८२/८३ को नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्नका लागि वडाका जनप्रतिनिधि र विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थितिमा राय सुझाव संकलन गरेको छ । वडा कार्यालय परिषरमै आज एक कार्यक्रमको आयोजना गरि राय, सुझाव संकलन गरिएको हो । कार्यक्रममा वडामा रहेका सम्पूर्ण संघ, संस्था, वन, महिला स्वास्थ्य स्वयमसेविका, स्वास्थ्य केन्द्र, मेलमिलापका प्रतिनिधीहरु संग छलफल गरिएको थियो । करिव १ करोड बराबरको बजेट वडा संग रहने जानकारी उक्त कार्यक्रममा गराईएको थियो ।

    Advertisement

    कार्यक्रममा वडास्तरीय मेलमिलाप समिति संयोजक मणिप्रकाश खतिवडा, मोहना माध्यमिक विद्यालयका प्र.अ. दयाराम ढकाल, कपरफोरी माध्यमिक विद्यालयका प्र.अ. डा.विष्णु कट्टेल, आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख विदुर प्रसाद बस्ताकोटी, टिकौली मध्यवर्ती सामुदायिक वनका उपाध्यक्ष टिकाराम आचार्य, कपरफोरी बालुवाटार विपद जोखिम न्यूनीकरण समाजका अध्यक्ष रामचन्द्र पौडेल, जेष्ठ नागरिक समाजका सचिव गोपाल पौडेल, ज्योतिर्मय सामुदायिक सिकाई केन्द्रकी अध्यक्ष शान्तिदेवी अधिकारी, ललितादेवी दुर्गा मन्दिर व्यवस्थापन समितिकी उपाध्यक्ष शोभा नेपाल, शिव गणेश धार्मिक सेवा समितिका अध्यक्ष बलराम बगाले, नेपाल रेडक्रस सोसाईटीका प्रतिनिधि बलभद्र घिमिरे, जसपाल देवी मन्दिरका अध्यक्ष गुरुदत्त आचार्य, सिद्धेश्वर महादेव मन्दिरका उपाध्यक्ष रामु पौडेल, मोहना आमा समुहकी अध्यक्ष कृष्ण कुमारी ढकाल, उद्धमशील महिला समूहकी अध्यक्ष विन्दु शर्मा, महिला स्वास्थ्य स्वयमसेविका ज्ञानु पौडेल, धौलागिरी भजन समूहकी उपाध्यक्ष लक्ष्मी भट्ट, गणेश मन्दिर प्रतिनिधि राम तिमिल्सिना त्यस्तै लालपर्सा वाल विकास केन्द्रका अध्यक्ष ओकिलराज राउत लगायतले आ-आफ्नो संस्थाका लागी विविध योजना तथा माग प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा वडाध्यक्ष अनन्त अधिकारीले उपस्थितहरुले महत्वपुर्ण अमुल्य सुझाव आफुलाई प्रदान गरेको बताएका छन् । प्राप्त भएको योजना तथा मागहरुलाई वडाले समेट्न सक्नेहरुलाई वडाको बजेटमा समेट्ने तथा समेट्न नसकिने योजनाहरुलाई नगर तथा प्रदेशको योजनामा समेट्न पहल गर्ने उनको भनाई थियो । कार्यक्रममा वडा सदस्य कमानसिंह चौधरीले स्वागत मन्तव्य त्यस्तै वडा सदस्य सुष्मा खड्काथोकीले धन्यवाद मन्तव्य राखेका थिए । वडा कार्यालयले यस अघि नै ९ नम्वर वडामा रहेका टोलहरुमा पुगेर त्यहाँका राजनैतिक दल, सामाजिक संघ संस्थाका प्रतिनिधि, टोल विकास संस्थाका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थितिमा राय, सुझाव संकलन कार्य गरिसकेको कार्यक्रमका संचालक वडा सचिव सुर्य प्रसाद ढुंगानाले जानकारी दिए । संकलन भएका योजनाहरुलाई वडा स्तरिय समितिमा प्रस्तुत गरि रत्ननगर नगरपालिकाको १७ औँ नगर परिषदको योजनाबैंकमा समावेस गर्न पठाईने समेत ढुंगानाले बताए ।

    आइतबार, जेठ १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.