• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

चितवन कांँग्रेसको न्यूज पोर्टल सान्दाजुन्यूज डटकमको शुभारम्भ

  •   बिहिबार, जेठ १५, २०८२ मा प्रकाशित
  • चितवन/गणतन्त्र दिवसको अवसर पारेर नेपाली कांँग्रेस चितवनले आफ्नो न्यूज पोर्टल डब्लुडब्लुडब्लु डट सान्दाजुन्यूज डटकम (www.sandajunews.com) शुभारम्भ गरेको छ । आज भरतपुरमा एक कार्यक्रमका बीच नेपाली कांँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले पोर्टलको उद्धघाटन गर्नुभयो । उद्धघाटन पछि बोल्दै डा. रिजालले कांँग्रेसको यो न्यूज पोर्टलले पार्टीका गतिविधि तथा कार्यक्रमलाई हरेक नागरिकको घरदैलोमा पुग्न मदत पुरयाउन सहयोग पुग्ने बताउनु भयो । कांँग्रेसका राम्रा बिचार सिद्धान्त तथा कामलाई न्यूज पोर्टल मार्फत सबैको पहुंँचमा पुरयाउन मदत पुग्ने उहांँको भनाई थियो । ‘आजको सूचना प्रविधि युगमा हामीपनि सूचनामैत्री हुनुपर्छ, न्यूज पोर्टल मार्फत हाम्रो सूचना र गतिविधिको दायरा थप फराकिलो हुनेछ । ’ डा. रिजालले भन्नुभयो ।
    नेपाली कांँग्रेस जिल्ला सभापति राजेश्वर खनालले गणतन्त्रको दिवस पारेर नेपाली कांँग्रेस चितवनले सान्दाजुन्यूज डटकमको शुभारम्भ गरिएको बताउनु भयो । आजको डिजीटल युगमा पार्टीलाई सूचना मैत्री बनाउन यो न्यूज पोर्टल सञ्चालनमा ल्याईएको बताउनु भयो । ‘ न्यूज पोर्टलबाट पार्टीका हरेक प्रकारका सूचना, गतिविधि हेर्न पढ्न सकिन्छ , यसले पार्टीलाई थप सक्रिय र संगठित गर्न पनि सहयोग पुग्छ । न्यूजपोर्टलले चितवन कांँग्रेसका गतिविधि कार्यक्रम हेर्न पढ्न पाउनुको साथै भावी पिढीको लागि दस्तावेजको साथै अध्ययन गर्न पनि सहयोग पुग्ने सभापति खनालको भनाई थियो । न्यूज पोर्टलमा पार्टीका हरेक गतिविधि, अन्र्तवार्ता, लेख ,अग्रज नेताका प्रोफाइल लगायत श्रव्यदृश्य प्रकाशन तथा प्रशासरण गरिने उहांँले बताउनु भयो । कार्यक्रममा सहभागी अन्य नेता तथा कार्यकर्ताले न्यूजपोर्टलको शुभारम्भ संँगै कांँग्रेसले गरेका गतिविधि तथा कार्यक्रमको लाईभ तथा समाचार नियमित रुपमा प्राप्त हुने विश्वास व्यक्त गरका थिए । न्यूजपोर्टलको नाम स्वर्गीय विपी कोइरालाको सम्झना र कार्यकर्ताले बोलाईने सान्दाजु नाम बाट प्रेरित शब्दबाट ‘डोमेन’ स्थापना गरिएको हो ।

    Advertisement

    बिहिबार, जेठ १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.