• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

युवतीहरुलाई यौनजन्य काममा लगाउने बुटवलका ब्यवसायी पक्राउ


  •   बुधबार, जेठ १४, २०८२ मा प्रकाशित
  • बुटवल/रुपन्देही प्रहरीले पछिल्लो समय यता सामाजिक सञ्जालको प्रयोग गरेर युवतीहरूलाई यौनजन्य क्रियाकलापमा लगाउने गरेको आरोपमा एक होटेल सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। प्रहरीका अनुसार बुटवल उपमहानगरपालिका वडा नं १३ को जितगढीमा रहेको बिवान होटलका सञ्चालक २७ वर्षीय प्रकाश न्यौपानेले ह्वाट्सपको नेटवर्क तयार गरी सम्पर्कमा आएका युवाहरूलाई युवतीहरू सम्पर्कमा ल्याएर यौनजन्य क्रियाकलापमा संलग्न गराउने गरेका थिए। उनले विभिन्न युवतीहरूका तस्बिरहरू ह्वाट्सएपको माध्यमबाट युवाहरूलाई पठाउने र युवतीहरूलाई यौनजन्य क्रियाकलापमा लगाउनका लागि दर रेट समेत कायम गर्ने गरेको पाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले बताए।

    Advertisement

    हामीलाई बिवान होटलको सम्पर्क सूत्र बनाएर कलिला युवतीहरूलाई यौनजन्य क्रियाकलापमा लगाउने गरेको भन्ने सूचनाका आधारमा बुटवलको जितगढीमा रहेको बिवान होटलमा खान तलासी गर्यौं खानतलासी गर्ने क्रममा होटेल सञ्चालक न्यौपानेको मोबाइलमा केही युवतीहरूका तस्बिर समेत फेला पारेपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौँ इलाका प्रहरी प्रमुख रानाले भने।

    प्रहरीका अनुसार उनको मोबाइलमा १८ देखि ३० वर्ष सम्मका युवतीहरूका तस्बिरहरू फेला परेका छन्। मोबाइलबाट उनले गर्ने गरेको सम्पर्क र ह्वाट्सएप नम्बरका आधारमा भएको नेटवर्कबारे अनुसन्धान गरी रहेको प्रहरीको भनाई छ। उनले युवतीहरूलाई यौनजन्य क्रियाकलापमा विभिन्न ठाउँमा पठाउने गरेको भन्ने सूचना छ त्यो बारे पनि बुझ्दै छौँ प्रहरी श्रोतले भन्यो।  प्रकाशले प्रयोग गर्ने ह्वाट्सप नम्बरवाट विभिन्न ठाउँबाट युवाहरूसँग सम्पर्क गर्ने गरेको तथा युवतीहरूलाई कति दिन सम्म कुन ठाउँमा लैजाने हो सो का आधारमा मूल्य कायम गरी आफैले भुक्तानी लिई युवतीहरूलाई पर-पुरुषहरूसँग पठाई यौनजन्य क्रियाकलाप गराउने जस्तो अपराध गरेको प्रहरीको भनाई छ।  मङ्गलवार साँझ पक्राउ परेका न्यौपानेलाई आज बुधवार जिल्ला अदालतबाट अनुमति लिई सामाजिक हित र नैतिकता बिरुद्धकाे अपराधमा अनुसन्धान गर्ने गरी प्रक्रिया अगाडी बढाएको जनाएको छ।

    बुधबार, जेठ १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.