• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लाइसियममा निर्वाचन सम्पन्न


  •   बिहिबार, जेठ ०८, २०८२ मा प्रकाशित
  • रत्ननगर/रत्ननगर १० मा अवस्थित लाइसियम इन्टरनेशनल मोडल स्कुलमा प्रजातान्त्रीक प्रकृयाद्धारा विद्यार्थीहरुले आफ्नो नेतृत्व चयन गरेका छन् । विद्यालयले निर्वाचन तथा सुपरिवेक्षण समिति गठन गरि रेड, एलो, ग्रीन र ब्लु हाउसबाट मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, उम्मेदवारी उपर दावी विरोध, उम्मेदवारको अन्तिम नामावली प्रकाशन, प्रचार प्रसार समय र मौन अवधि, मतदान समय समेत गरि पाँच दिनको निर्वाचन तलिका प्रकाशन गरे अनुसार बुधवार अपरान्ह मतदान भएको हो । प्रमुख निर्वाचन अधिकृत कला अधिकारीका अनुसार कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुको सहभागितामा विद्यालयका चारवटा हाउसहरुबाट ६० जनाका दरले २४० जना मतदाता रहेको, जसमा सबै हाउसको प्रतिनिधत्व गर्दै २ जना हेडब्वाए र २ जनाको हेडगर्लमा प्रतिष्पर्धा रहेको, ग्रीन हाउसको क्याप्टेनमा २ जना, भाइस क्याप्टेनमा ६ जना, ब्लु हाउसको क्याप्टेनमा २ जना, भाइस क्याप्टेनमा ३ जना, यलो हाउसको क्याप्टेनमा २ जना, भाइस क्याप्टेनमा २ जना, रेड हाउसको क्याप्टेनमा ३ जना, र भाइस क्याप्टेनमा ४ जना गरि २७ जना विद्यार्थीहरु प्रतिष्पर्धामा भाग लिएका थिए । जस मध्य कक्षा ९ का छात्र युगदिप पाण्डेले ११४ मत प्राप्त हेडब्वाएमा र कक्षा ९ कै छात्रा रहिसा अधिकारीले १२७ मत प्राप्त गरि हेडगर्लमा निर्वाचित भएका छन् । यसै गरी ग्रीन हाउसको क्याप्टेनमा ४८ मत प्राप्त गरि समिक्षा पौडेल , भाइस क्याप्टेनमा २४ मत प्राप्त गरि असल घिमिरे , ब्लु हाउसको क्याप्टेनमा ४६ मत प्राप्त गरि तारिफ गेरे , भाइस क्याप्टेनमा ३८ मत प्राप्त गरि अल्का चौधरी , यलो हाउसको क्याप्टेनमा ३९ मत प्राप्त आयुष पोखरेल, भाइस क्याप्टेनमा ४५ मत प्राप्त गरि जेशिका महतो, रेड हाउसको क्याप्टेनमा २२ मत प्राप्त गरि दिपिसा मगर र भाइस क्याप्टेनमा ३२ मत प्राप्त गरि रोमित महतो विजयी भएका छन् ।
    यसै क्रममा विद्यालयले प्रत्येक वर्ष यसै गरि मतदानद्धारा विद्यार्थीहरुको नेतृत्व चयन गर्ने र यसैबाट बाल क्लव समेत चयन गरि वाल क्लवले विद्यार्थीहरुको छाता संगठनको रुपमा कार्य गर्ने वताउनु हुँदै विद्यालयका प्रधानाध्यापक सन्तोष पन्तले निर्वाचन प्रकृयामा भाग लिन, उम्मेदवारी दिन, आफु विजयी भएमा विद्यालयमा लागू गर्न सक्ने आफ्ना योजनाहरुको फेहरिस्त प्रस्तुत गर्दा विद्यार्थीहरु निर्वाचन प्रकृयाका लागि उत्साहित भएको र यस्ले लोकतन्त्रको सुन्दर पक्ष आवधिक निर्वाचनको व्यवहारिक अभ्यास भई विद्यार्थीहरुमा नेतृत्व गर्न सक्ने क्षमताको विकास भएको जानकारी दिनुहुँदै निर्वाचन सामग्री उपलब्ध गराउने जिल्ला निर्वाचन कार्यालय तथा निर्वाचन सम्पन्न गर्ने सुपरिवेक्षक समूह, निर्वाचन समिति तथा सबै शिक्षक, विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो ।

    Advertisement

    बिहिबार, जेठ ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.