• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

द्वन्द्वपीडित महिलाहरू आदर्श गृहबाट सम्मानित


  •   सोमबार, जेठ ०५, २०८२ मा प्रकाशित
    • सरिता पौडेल

    भरतपुर/सशस्त्र द्वन्द्वको समयमा एकल जीवन व्यतीत गर्दै समाज रूपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्ने साहसी महिलाहरूलाई आदर्श गृह नेपालले एक समारोहका बीच सम्मान गरेको छ । सम्मानित हुनेहरूमा द्वन्द्वपीडित महिला जिल्ला सञ्जाल चितवनकी अध्यक्ष पार्वती खड्का, भरतपुर महानगरपालिकामा गठित दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयन स्थानीय समितिका सदस्य सँगिता भट्टराई, पीडित तथा प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यकता पहिचान उपसमितिका सदस्यहरू कुमारी रमा ढुगांना र लालकुमारी सिलवाल, तथा सञ्जाल सदस्यहरू लक्ष्मी घले र शर्मिला बराली मगर रहेका छन्।
    कार्यक्रमका प्रमुख अतिथि भरतपुर–१० का वडाध्यक्ष परमेश्वर खनालले द्वन्द्वपीडित महिलाहरूको संघर्षप्रति सम्मान प्रकट गर्दै समाजमा उनीहरूको योगदानको कदर आवश्यक रहेको बताए।
    संस्थाका अध्यक्ष तथा अग्रणी अधिकारकर्मी मीना खरेलले सशस्त्र द्वन्द्वजस्तो चुनौतीपूर्ण समयमा पनि आत्मगौरव र आत्मविश्वाससाथ अघि बढ्ने महिलाहरूको अदम्य हिम्मत प्रेरणादायी रहेको बताइन्।
    सम्मानित महिलाहरूले सम्मानबाट थप जिम्मेवारीको अनुभूति भएको बताए। उनीहरूले द्वन्द्वपीडित महिलाका मुद्दालाई प्राथमिकतामा राखी, नीति तथा कार्यक्रममार्फत सम्बोधन गर्न सरकार तथा सरोकारवालाहरूलाई आग्रह गरे। विशेषतः स्वास्थ्य, शिक्षा र रोजगारीको सुनिश्चितता मार्फत नेपालमै बस्न सकिने वातावरण तयार गर्नुपर्ने उनीहरूको जोड थियो।
    कार्यक्रममा भरतपुर महानगरपालिका स्वास्थ्य तथा सामाजिक महाशाखा प्रमुख शान्ता कुमारी पौडेल, वडा नम्बर १० का सदस्यहरू सुर्यवदना हमाल र पार्वती नेपाली, आदर्श नारी विकास केन्द्रकी अध्यक्ष उषा खरेल सुवेदी, पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुली, तथा अधिवक्ता गोमा न्यौपाने लगायतले धारणा व्यक्त गरे।
    २०५२–२०६२ सालको सशस्त्र द्वन्द्वले हजारौं महिलाको जीवनमा गहिरो चोट पु¥याएको थियो। भरतपुरमा पनि यस्ता महिलाहरू आजसम्म पीडाबाट गुज्रिरहेका छन्। उनीहरूको सम्मान र अधिकार सुनिश्चित गर्न यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्नेमा सहभागीहरूले जोड दिए।
    कार्यक्रम आदर्श गृह नेपालको आयोजनामा तथा भरतपुर–१० वडा कार्यालयको सहकार्यमा सम्पन्न भएको हो।

    Advertisement

    सोमबार, जेठ ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.