• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

पुष्पाञ्जली अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर

  •   आइतबार, जेठ ०४, २०८२ मा प्रकाशित
  • चितवन । नारायण मन्दिर टोल विकास संस्था र नारायण आमा समुह भरतपुर –५ नारायणपुरको आयोजना तथा ब्यवस्थापनमा पुष्पाञ्जली हस्पिटल प्रा.लि. भरतपुर –१०को प्राविधिक सहयोगमा निःशुल्क शिविर सम्पन्न भएको छ । शिविरमा सेवाग्राहीलाई प्रेसर–सुगर–थाईराइड,भिडियो एक्सरे सहित स्त्री प्रसुती प्रजनन, बालरोग, दात मुख , गिजा सम्बन्धि रोगको एकदिने शिविर तथा निःशुल्क औषधि वितरण गरिएको थियो ।

    Advertisement

    उद्घाटन कार्यक्रमको अध्यक्षता झलक बहादुर तामांङ्ग र संचालन सचिव इन्द्रप्रसाद धितालले गर्नु भएको कार्यक्रममा प्रदेश सभासद ज्ञान जंग लामाको प्रमुख आतिथ्यता रहेको थियो । सभासद लामाले स्थानीयलाई स्वास्थ्य सेवा दिएकोमा खुशी व्यक्त गर्दै आयोजक र प्राबिधिक सहयोग गर्ने सबैलाइ धन्यवाद दिनु भयो ।

    डा.भोजराज अधिकारीले “जनता संग अस्पताल “ कार्यक्रमले सामुदाय सँंग नजिक बनाउदै हातेमालो गर्दै जाने बताउनु भयो । उहांँले रोग लाग्नबाट सतर्क गराउदै नियमित आहार बिहारमा परिवर्तन गर्र्दै जानुपर्नेमा भन्दै स्वास्थ्यमा पहुंँच पुर्याउन छुट सुविधा हुनुपर्नेमा जोड दिनुभयो । ‘यदि रोगै लागे पनि सरकार–स्थानीय निकाय र अस्पतालले ५०% अनुदान दिने हो भने उपचारमा सबैको पहुँच हुन्छ र बिरामीले ५०% मा उपचार पाउंँछ ।’ डा. अधिकारीले भन्नुभयो ।

    पुष्पाञ्जली अस्पतालका सामाजिक सेवा प्रमुख केदार सुबेदीको संयोजनमा अस्पतालका अध्यक्ष चेतनाथ वाग्ले र टोल विकास समितिका अध्यक्ष बीच अस्पतालले दिने छुट–सुबिधाको सहुलियत पत्र हस्तान्तरण गर्नु भयो । शिविरमा डा.भोजराज अधिकारी, डा.रामप्रसाद सापकोटा,डा किरण देवकोटा, डा.निश्चल शाह ,डा.बरदान खतिवडा, डा.बिबेक घिमिरे,डा.नबिन शर्मा, डे.हा. सिया कोइराला सेवा दिनुभएको थियो ।

    मधुमेह स्वयम् सेवी समाजका अध्यक्ष सोमनाथ अर्याल लगायत औषधि कम्पनी र नर्सिंग ल्याबका स्वास्थ्यकर्मीबाट सेवा प्रवाह गरिएको थियो । शिविरमा फिजिसियनले १०७ जना,दन्तरोगका ७५ जना, स्त्रीरोगका ५५ जना, बालरोगका १७ जना र सुगर टेस्ट १५० गरि ४०४ सेवाग्राहीले औषधि सहित सेवा पाएका थिए ।

    आइतबार, जेठ ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.