• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
मङ्गलबार, असोज २७, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ९. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

संक्रमणबाट जोगाउन साईराम डेण्टलमा दाँतको उपचारमा ‘रबर ड्याम’ को प्रयोग


  •   सोमबार, भदौ २९, २०७७ मा प्रकाशित
  • भरतपुर/संक्रमणको जोखिमबाट जोगाउन साईराम डेण्टलले ‘रबर ड्याम’को प्रयोगबाट दाँतको उपचार सुरु गरेको छ । थालेको छ । कोभिड १९ को संक्रमण महामारी देखिएपछि जोखिम न्यूनिकरणमा नयाँ प्रविधिको प्रयोग थालेको छ । उपचारमा संलग्न चिकित्सक र विरामीमा आपसबाट संक्रमण नहोस भन्ने उदेश्यले रबर ड्याम प्रयोग गरेर उपचार सुरु गरिएको हो । साई राम डेण्टल केयर प्रालिले सहिदचोक , अस्पताल रोड र टाँडीमा रहेको आफ्नो शाखाहरुबाट सेवा सुरु गरेको हो । अन्र्तराष्ट्रिय स्तरको आधुनिक तथा सरल र सहज तरिकाबाट दन्त उपचार गरिरहेको साइ राम डेण्टलले जनाएको छ ।

    Advertisement

    दाँत रोगको उपचार चुनौतीपूर्ण मानिन्छ । संक्रमणबाट जोगाएर दाँतको उपचारको विधि साइरामले डेण्टलले पहिलो पटक सेवा सुरु गरेको हो । हालका लागी अति अत्यावश्यक अवस्थाका विरामीको मात्रै उपचार गरिएको जनाएको छ । ‘ दाँतको उपचारहरू गर्दा संक्रमण नफैलियोस् भन्ने उदेश्यले रबर ड्यामको प्रयोग गरेको साइराम डेण्टलकी प्रबन्ध निर्देशक डा. सरु थापाले बताईन । ‘ विरामी र चिकित्सकको सुरक्षाको लागी रबर ड्याम प्रयोगबाट उपचार सुरु गरेका छौ ’ उनले भनिन् ‘ यस्को प्रयोगले संक्रमण फैलन सक्ने सम्भावना अत्ति नै कम हुन्छ्र । ’

    रबर ड्याम मुख र दाँतको बीचमा राखिने एक प्रकारको बाँध हो । उपचार गर्ने दाँतलाई मात्र लक्षित गर्दछ । विरामीको मुखमा भएका ब्याक्टेरिया अन्यत्र सर्दैन । उपचार गर्नपर्ने दाँत मात्रै देखिन्छ । चिकित्सक र विारमीको प्रत्यक्ष सम्पर्कको जोखिम कम गराउँछ । कोरोना संक्रमणको जोखिम बढेपछि साईराम ढेण्टलले अध्ययन गरेर उक्त प्रविधिको प्रयोग गरेर उपचारलाई सुरक्षित बनाएको बरिष्ठ दन्तरोग चिकित्सक डा. अजय न्यौपानेले बताए । ‘ संक्रमण सर्न सक्ने संभावना कम गरेर दाँतको उपचार कसरी गर्ने भन्ने उपायको खोजी गर्यौ । ’ डा. न्यौपानेले भने ‘ दाँतको रोगले दुख दिएपछि विरामीको चाप बढी भयो , आफु र विरामीको सुरक्षाको लागी नयाँ थालनी गरेका हौ ’ ।

    रबर ड्यामको प्रयोगले एकै पटकमा आरसिटि गर्ने विारमीलाई पटक पटक धाउनपर्ने समस्या हटेको सकिने साईराम टेण्टलले जनाएको छ । आरसिटि दाँतको जरा देखि उपचार गर्ने पद्दति हो । ‘ एकै पटकमा उपचार गर्दा निश्चयनै संक्रमणको जोखिम कम हुने भयो ’ डा थापाले भनिन् ।

    अष्ट्रेलिया , अमेरिका , युरोपियन मुलुकमा रबर ड्यामको प्रयोग गरिन्छ । ‘ चिकित्सक र विरामीमा संक्रमण सर्ने संभावना अत्यन्त न्यून हुने र विरामीलाई सहज हुन्छ ’ डा न्यौपानेले भने ‘ मुखमा भएका हानीकारक जिवाणु र भाइरसहरुले भएकोले उपचार गर्ने र गरिसकेका दाँतमा भोलीको दिनमा इन्फेक्सन नगर्ने , दाँतको जरैदेखी सफा गर्ने र आरसिटीमा प्रयोग हुने केमिकल र साना औजार मुखबाट खस्नबाट जोगाउँछ । ’ पहिला रुट क्यानल पद्धतीबाट आरसिटि गरिन्थो । अहिले सुरु गरिएको रबर ड्याम प्रविधिले विरामीलाई आरसिटि गर्न पटक पटक आउन नपर्ने भएको छ । दाँतको जरैबाट उपचार गर्ने पद्धती आरसिटि अन्र्तराष्ट्रिय मापदण्डको रबर ड्यामको प्रयोगबाट गरेपछि विरामीलाई सहज हुने उनले बताए ।

    कोभिडको संक्रमणको जोखिमबाट जोगिन साइराम डेण्टलले आग्रह गरेको छ । इमर्जेन्सी दन्त उपचारको लागि मात्रै सम्पर्क गर्न साइराम डेण्टलले अनुरोध गरेको छ । लकडाउनको समयमा झण्डै तीन महिना बन्द गरिएको साईराम डेण्टलले असार दश गतेबाट सुचारु गरेको हो । संक्रमणलाई न्यूनिकरणलाई कम गर्न रबर ड्याम प्रयोग गरिएको साइराम डेण्टल केयर प्रालिकी प्रबन्ध निर्देशक डा. सरु थापाले बताईन् ।

    सोमबार, भदौ २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.