• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

ब्लू स्टारको ‘टेक कनेक्ट’ सम्पन्न


  •   मङ्गलबार, बैशाख ३०, २०८२ मा प्रकाशित
  • चितवन/भारतको प्रतिष्ठित एसी ब्रान्ड ब्लू स्टार ले चितवनमा ‘टेक कनेक्ट’ नामक प्राविधिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। नेपालमा ब्लू स्टारको आधिकारिक वितरक एयरकोन नेपाल इन्कर्पोरेटेड द्वारा रेजान्ता रिसोर्ट होटलमा आयोजना गरिएको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो। कार्यक्रममा ब्लू स्टारले आफ्ना विभिन्न एसी उत्पादनबारे विस्तृत जानकारी दिनुका साथै अन्य ब्रान्डहरूसँगको तुलनात्मक विशेषता, सर्भिसिङ, मर्मत, सुरक्षा तथा स्पेयर पार्ट्ससम्बन्धी व्यवहारिक ज्ञान प्रवाह गरेको थियो। यरकोन नेपालका महाप्रबन्धक राज आलम का अनुसार, कार्यक्रममा सहभागी प्राविधिक र व्यवसायीहरूलाई ब्लू स्टारको उत्पादन गुणस्तर, वारेन्टी सुविधा र ग्राहक सन्तुष्टिमा केन्द्रित सेवालगायत विषयमा अवगत गराइएको थियो।

    Advertisement

    कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सहभागी चितवनका लागि ब्लू स्टारको आधिकारिक वितरक ओजस्वी इलेक्ट्रोनिक्सका प्रबन्ध निर्देशक प्रतीक पन्त ले ब्लू स्टार कम्पनी ८० वर्ष पुरानो र भरपर्दो भएको उल्लेख गरे। उनले भने, “अन्य ब्रान्डहरूको विशेषता व्यवहारमा नदेखिए पनि ब्लू स्टारले वाचा अनुसारकै सेवा दिन्छ। साथै, समयमै आवश्यक स्पेयर पार्ट्स प्राप्त हुने भएकाले प्रविधिकहरूको लागि पनि सहज हुन्छ।” पन्तले थपे, “हामी प्रविधिक साथीहरूलाई भविष्यमा पनि हरेक परिस्थितिमा आवश्यक सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्छौं।”

    कार्यक्रममा इनभर्टर र नन-इनभर्टर एसी, क्यासेट्स एसी, कमर्शियल एसी, सेन्ट्रल एसी तथा औद्योगिक प्रयोजनका उपकरणहरूबारे जानकारी गराइएको थियो। साथै, एयरकोन नेपाल द्वारा कोल्ड स्टोर निर्माण तथा जडान सेवा पनि उपलब्ध गराइने जानकारी दिइएको थियो। महाप्रबन्धक आलमका अनुसार, टेक कनेक्ट कार्यक्रम यसअघि विराटनगर, जनकपुर, हरिवन, हेटौंडा र चितवनमा सम्पन्न भइसकेको छ। आगामी चरणमा काठमाडौँ, भैरहवा र नेपालगञ्जमा पनि कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिए। एयरकोन नेपाल इन्कर्पोरेटेड को मुख्य कार्यालय वीरगञ्जको रानीसती मन्दिर अगाडि रहेको छ भने कर्पोरेट अफिस काठमाडौंको सोल्टीमोडमा अवस्थित छ।

    मङ्गलबार, बैशाख ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.