• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

संस्कृति आमा समूहको ११ औं वार्षिक साधारणसभा तथा ८ औं अधिवेशन सम्पन्न


  •   मङ्गलबार, बैशाख ३०, २०८२ मा प्रकाशित
  • सरिता अधिकारीको नेतृत्वमा ११ सदस्य नयाँ कार्यसमिति चयन

    Advertisement

    भरतपुर/संस्कृति आमा समूह, काँडाघारीको ११ औं वार्षिक साधारणसभा तथा ८ औं अधिवेशन सम्पन्न भएको छ । संस्कृति आमा समूहकी अध्यक्ष मुना बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं.९ का वडाअध्यक्ष यमलाल कँडेल प्रमुख अतिथि रहनुभएको थियो । भने, वडा सदस्य सूर्य प्रसाद खनाल विशिष्ट अतिथि रहनुभएको थियो ।
    संस्कृति आमा समूहकी उपाध्यक्ष सुभद्रा भट्टराईले स्वागत गर्नुभएको कार्यक्रममा कोषाध्यक्षको अनुपस्थितिमा लेखा संयोजक प्रतिमा भट्टराईले आर्थिक प्रतिवेदन, सचिव सरिता अधिकारीले सचिवको प्रतिवेदन पेश गर्नुभएको थियो ।
    कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नं.९ का वडाअध्यक्ष यमलाल कँडेल, विशिष्ट अतिथि वडा सदस्य सूर्य प्रसाद खनाल, अतिथिहरु छिमेकी आमा समूहहरुको तर्फबाट बिहानी टोल आमा समूहकी अध्यक्ष विमला बुढाथोकी, काँडाघारी टोल विकासका पूर्व अध्यक्ष गोविन्द प्रसाद पौडेल, उपाध्यक्ष कृष्ण शर्मा पौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
    साधारणसभाको अवसरमा संस्कृति आमा समूहको प्रतिनिधित्व गरेर वडा स्तरीय तीज गीत प्रतियोगितामा तृतीय र हाजिरी जवाफ कार्यक्रममा दोश्रो स्थान ल्याउने व्यक्तिहरु र टोलका सबैभन्दा ज्येष्ठ ९२ वर्षीया महिला बुद्धमाया मगरलाई सम्मान गरिएको थियो ।
    त्यस्तै समूहको आठौं अधिवेशनबाट सरिता अधिकारीको नेतृत्वमा ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । समितिको निवर्तमान अध्यक्षमा मुना बानियाँ, उपाध्यक्षमा सुनिता शर्मा, सचिवमा पार्वती पौडेल, कोषाध्यक्षमा गोमा बस्नेत, सह–सचिवमा जमुना भट्टराई बस्याल, सदस्यहरुमा रमा देवी सुवेदी, कमला भट्टराई, भगवती थापा, चुना न्यौपाने, भगवती सावत रहनुभएको छ ।
    त्यसैगरी प्रतिमा लामिछानेको संयोजकत्वमा लेखा समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा सुुभद्रा अधिकारी र शोभा ढकाल रहनु भएको थियो । गोविन्द प्रसाद पौडेलको संयोजकत्वमा गठित निर्वाचन समितिको सदस्यहरुमा सुशिला भट्टराई र रिमा कुमारी महत रहनुभएको थियो ।

    मङ्गलबार, बैशाख ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.