• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

बर्दिया – चितवन सम्पर्क समाजकाे बार्षिकउत्सवकाे अवसरमा रक्तदान तथा नि: शुल्क स्वास्थ परिक्षण सम्पन्न 


  •   सोमबार, बैशाख २९, २०८२ मा प्रकाशित
  • भरतपुर/बर्दिया – चितवन सम्पर्क समाजकाे प्रथम बार्षिकउत्सवकाे अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ।

    Advertisement

    नेपाल रेडक्रसकाे प्रविधिक सहयाेगमा सम्पन्न रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गर्नुभएको कार्यक्रमका सँयाेजक कृष्ण खनालले जानकारी दिए।`विशेषगरी समाजमा आवद्ध सदस्यहरुबाटै रक्तदान गर्ने याेजना रहेकाेमा अन्य ३ जनालेसमेत रक्तदानगरि पुण्य कार्य गर्नुभयाे´- उनले भने।

    साे अवसरमा रक्तदाता र समाजका सदस्यहरुलाई भरतपुर स्थित नेशनल सिटी अस्पतालकाे विशेषज्ञ डाक्टर निर्मल लामिछाने सहितकाे विज्ञटाेलीले नि:शुल्क स्वास्थ परिक्षण गर्नुकाे साथै नि: शुल्क रगत तथा पिसाब परिक्षण गरिएको थियाे ।

    रक्तदान तथा स्वास्थ परिक्षण कार्यक्रमकाे उद्घाटन गर्दै बिपी काेइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरका निवर्तमान अध्यक्ष वरिष्ठ विशेषज्ञ निर्मल लामिछानेले रगत नभैपनि नहुने शरीरमा बढी राखेरपनि कुनै फाइदा नहुने- बरु रक्तदान गरी अर्कालाई रगत दिनसकियाे भने एउटा मान्छे बच्नसक्ने भएकाेले रक्तदान गर्नु सर्वाेत्कृष्ट मानवीय सेवा रहेकाे बताउनुभयो । डा. लामिछानेले आफुसमेत बर्दियाबासीहुँदै चितवन फर्किएको स्मरगर्दै बर्दिया – चितवन सम्पर्क समाजले नेशनल सिटी अस्पतालसँग सहकार्यगरी बर्दियाली चितवनबासीहरुसँग भाइचारा सम्बन्ध स्थापनागर्दै परिचित हुने अवसर सृजना गरेकाेमा समाजप्रति धन्यवाद सहित अस्पतालकाे तर्फबाट आभार व्यक्त गर्नुभएको थियाे ।

    रक्तदान कार्यक्रमकाे सँयाेजक समेत रहेका समाजका उपाध्यक्ष कृष्ण खनालले रक्तदान जस्तो पवित्रकार्यमा सहभागी हुनुहुने रक्तदाता,प्रमुख आतिथ्यता स्वीकारिदिनुहुने क्यान्सर अस्पतालका निवर्तमान अध्यक्ष तथा नेशनल सिटी अस्पतालका विशेषज्ञ डाक्टर निर्मल लामिछाने र सम्पर्क समाजका सदस्यहरुलाई नि: शुल्क स्वास्थ परिक्षण तथा रगत जाँच गरिदिनुका साथै रक्तदान गर्न अस्पतालकाे प्राङ्गण उपलब्ध गराउनुकाे साथै अस्पतालकै साैजन्यमा रक्तदाताहरुलाई टिसर्ट समेत उपलब्ध गराएर सहयाेग गर्नुभएकाेमाअस्पतालका बिक्रम अधिकारीसहित अस्पताल परिवारप्रति हार्दिक धन्यवाद सहित आभार व्यक्त गरेका थिए ।

    सल्लाहकार सँयाेजक बिष्णु लामिछाने सहित सँस्थाका सदस्य तथा विभिन्न व्यक्तित्वहरुकाे उपस्थितिमा सम्पन कार्यक्रमकाे उद्घाटन सत्रलाई समाजकाे सचिव सिएम पाैडेलले सञ्चालन गरेका थिए ।

    समाजका अध्यक्ष ओमनाथ अधिकारीकाे अध्यक्ष्यतामा सम्पन रक्तदान तथा निः शुल्क स्वास्थ जाँच तथा परामर्श कार्यक्रममा विभिन्न व्यक्तित्वहरुकाे साैजन्य सहयोग रहेकाे बताउँदै सहयाेग उपलव्ध गराउनुहुने सबैप्रति आभार ब्यक्त गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो ।

    `बर्दिया – चितवन सम्पर्क समाज´ विशुद्ध समाजिक सँस्था भएकाे र वर्दियाबाट चितवन आई विभिन्न पेशा व्यवसाय गरि स्थायी वा दीर्घकालीन बसाेवासीहरु बीच भाईचार सम्बन्ध स्थापना गर्न स्थापित सँस्था भएकाे तदर्थ समितका सँयाेजक समेत रहनुभएका बिष्णु लामिछानेले बताउनुभयो ।

    सोमबार, बैशाख २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • २.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ३.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ४.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ६.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ७.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ८.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.