• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

लकडाउन पीडितको सहारा बन्दै ताराबहादुर कुँवर

"राहत बाँडेको तस्विर फेसबुकमा हालेपछि केही आलोचना खेपेका उनी अरुलाई पनि आफ्नो जस्तै गरेर पुण्य कमाउन आग्रह गर्छन् "

  •   सोमबार, भदौ २९, २०७७ मा प्रकाशित
  • काठमाडौं /समाजसेवी ताराबहादुर कुँवरले आजसम्म १२ सय ४८ जनालाई राहत बाँडिसकेका छन् । कोरोना भाइरसको कारण भएको लकडाउन र निषेधाज्ञामा मानिसको जनजीवन असहज भएको भन्दै उनले अहिलेसम्म पनि निरन्तर राहत बाँडिरहेका छन् । लकडाउन खुलेपछि केही समय राहत वितरण नगरेका उनले फेरि निषेधाज्ञा भएपछि भने पीडितको मर्म बुझ्दै राहत वितरणमा सक्रियता देखाए । आज उनले आफ्नै निवास वाफलमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीको प्रमुख आतिथ्यतामा १ सय ३ जनालाई राहत स्वरुप चामल वितरण गरेका हुन् । समाजमा राम्रो काम गरेर नाम कमाउँ भन्ने थोरैमध्येमा पर्छन् चक्रपथ सफाई अभियानका प्रमुख अभियन्ता ताराबहादुर कुँवर । उनी व्यापारी हुन् तर पनि आफ्नो बचेको समयलाई उनले समाजसेवामा लगाएका छन् ।

    Advertisement

    समाजमा जे समस्या परे पनि अघि सरेर व्यक्तिगत ढंगबाट सक्दो आर्थिक सहयोग गर्ने उनी पछिल्लो समयमा निकै चर्चित छन् । कोरोना भाइरसको त्रासका कारण सरकारले चैत्रबाट गरेको लकडाउनमा निरन्तर खटेर समाजसेवा गरे । उनी आफूले केही गरेर देखाउने हो कसैले बुझ्छ बुझ्दैन त्यो फरक विषय हो भन्छन् ।

    ‘आफूले गरेको राम्रो कामको तस्विर फेसबुकमा राखेर अरुलाई पनि प्रेरणा जागोस् भन्ने लक्ष्य हो’ उनले भने ‘कसैले बुझेर पनि आलोचना गरे कसैले बुझ्दै बुझेनन् मैले जे बुझें त्यही गरें ।’ उनले पछिल्लो समयमा आएर रक्तदान अयिभान चलाएका छन् । उनले दुई सातासम्ममा ५२ पाउण्ड रगत संकलन गरेका छन् । उनी रक्तदान हरेक साताको बुधबार आफ्नै निवास वाफलमा गर्दै आएको बताउँछन् । उनले पहिलो हप्तामा २४ र दोस्रो हप्तामा २८ पाउण्ड रगत संकलन गरेर नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयलाई बुझाइसकेका छन् । उनी रक्तदान अभियान पनि निरन्तर सञ्चालन गरिहने उद्घोष गर्छन् । उनी आफ्नो तर्फबाट कसैको लागि हित हुन्छ भने सानोतिनो खर्च भयो भनेर वास्ता गर्नु नहुने बताउँछन् । उनले भने ‘ एउटा मानिसलाई दुःख पर्दा अर्को मानिस चुपचाप बस्न मिल्दैन भनेर आफूसँग भए पनि नभए पनि उदार मनले राहत बाँडेको हुँ ।’

    अहिले सबैतिर रगतको अभाव भएको थाहा पाएँ त्यसैले यो नयाँ काम गर्ने जाँगर चल्यो’ उनले भने ‘रगतको अभावमा कतिपय मानिसको ज्यान नै जोखिममा परेका समाचार आएपछि उनीहरुको जीवन बचाउन यो अभियान थालेको हुँ ।’ कुवरले यो असहज अवस्थामा रक्तदान गरेर आफूले पुण्य कमाउन र मानिसको जीवन बचाउनका लागि पहल गर्नसमेत सबैलाई अनुरोध गरेका छन् । उनले रक्तदान गर्ने चाहना भएकाले (९८५१०९३४२५) मा सम्पर्क गर्न भनेका छन् । उनी हेभी ईक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष, हजुरलाई नमस्ते ट्रेड लिंकका सञ्चालक पनि हुन् । उनले लकडाउनमा समस्या परेको आफूले लगाएको घरभाडामा पनि छुट गरिदिएका थिए ।

    सोमबार, भदौ २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.