सैनामैना नगरपालिका वार्ड न-४, दलित समुदायका विद्यार्थी भाईबहिनिहरुलाई कम्प्युटर तालिमको उद्घाटन भएको छ। सैनामैना,४ मा रहनुभएका SEE देखि माथि अध्यन गर्दै गरेका २५ जना विद्यार्थी लाई ९० घन्टाको बेशिक कोर्स तालिम सुरु भएको छ। एप्पल कम्प्युटर ईन्स्टिच्युट मुर्गियामा तालिम संचालन का लागि सैनामैना नगरपालिका बीच सम्झौता भैई सुरु गरिएको छ।।।
Advertisement




