• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

स्काइवेल गाडी किन्दा युरोपको टुर अफर स्काइवेल खरीद गर्ने दम्पतीलाई युरोप भ्रमणको सुविधा

  •   सोमबार, बैशाख २२, २०८२ मा प्रकाशित
  • चितवन/चितवनमा लक्जरी आरामदायी इभी एसयुभी स्काइवेल गाडीको बिक्री शुरु गरिएको छ । भरतपुर महानगरपलिका वडा नम्बर १० स्थित रिजालचोकको एचथ्रीआर मोटर्सले आधिकारिक रुपमा स्काइवेल एसयुभीको बिक्री शुभारम्भ गरेको हो । विगत ८ बर्षदेखि नेपालमा विभिन्न ब्राण्डका सवारी साधन बिक्री गर्दै आएको जी मोटर्स प्रालिले पहिलो पटक चितवनका लागि आधिकारिक बितरकको रुपमा एचथ्रीआर मोर्टसबाट बिक्री शुभारम्भ गरेको जानकारी दिएको छ । एचथ्रीआर मोटर्सका अध्यक्ष इञ्जिनियर हरि भण्डारीले नेपालमा इभी गाडीको भविष्य रहेको र इभीमा ग्राहकको आर्कषण बढेकोले चितवनबाट बिक्री शुरु गरिएको जानकारी दिए । ‘नेपाल विद्युतीय सवारीको लागि उपयुक्त ठाउंँ हो, भण्डारीले भने, अब हाम्रो जलश्रोत र विजुलीको उपयोग बढाउन र पेट्रोलियम पदार्थको आयात घटाउन पनि विद्युतीय गाडी प्रयोग गर्न जरुरी छ ।’ स्काइवेल सबैभन्दा बढी रेञ्ज दिने र रियल एसयुभी भएकोले पनि यो कम्पनीको गाडी बिक्री शुरु गरिएको उनको भनाई छ । कम्पनीका प्रबन्ध निर्देशक दिनबन्धु चापागाईले स्काइवेल ग्लोबल बा्रण्ड भएको र नेपालमा पनि अत्यधिक रुचाईएकोले चितवनबाट पहिलोपटक बिक्री शुभारम्भ गरिएको बताए । ‘स्काइवेल रियल लक्जरी एसयुुभी गाडी हो, प्रबन्ध निर्देशक चापागाईंले भने, यसको हाई रेञ्ज, ग्राउण्ड क्लियरेन्स र अफरोड र प्रिमियम स्पेस भएकोले माग र बिक्री पनि राम्रो भएको पायौं ।’ यस शोरुमबाट सेल्स सर्भिस र पार्टस सहितको सुविधा दिइने उनले बताए । जी मोटर्स प्रालीका निर्देशक कैलाशबाबु गेलालले स्काईवेलको प्रिमियम एवं नेपाल मै सबैभन्दा धेरै रेन्ज दिने अर्थात सिंगल चार्जमा ६२० किमी सम्मको दूरी तय गर्ने र हाई ग्राउण्ड क्लियरेन्स भएको ‘चिनियाँ स्काईवेल एसयुभी इटी ५’ लगायत तीनवटा भेरियण्ट गाडीको चितवनबाट पनि बिक्री शुरु गरिएको बताए। उक्त ईभी एसयुभीमा १५० किलोवाट आवरको ब्याट्री प्याकले ग्राहकलाई सोचे भन्दा आरामदायी यात्रा तय गराउने प्रबन्ध निर्देशक गेलालको भनाई छ । यस्तै उनले ४१० किलोमिटर रेञ्ज दिने गाडीको मुल्य ७९ लाख ९० हजार, ५२० किमी रेञ्ज भएको गाडीको मुल्य ८९ लाख ९० हजार, ६२० किमी रेञ्ज भएको गाडीको १ करोड १५ लाख मुल्य पर्ने जानकारी दिए । ग्राहकले यो गाडी खरीद गर्दा ब्याट्रीमा ८ बर्ष वारेन्टी र २ लाख किलोमिटरको वारेन्टी पाउनेछन । उनका अनुसार नयांँ बर्षको अवसरमा स्काइवेल खरीद गर्ने ग्राहक दम्पत्तीलाई युरोप टुरको व्यवस्था गरिएको छ । यस्तै एकबर्षको सडक कर, बीमा , एक्सचेन्ज सुबिधामा आकर्षक बोनस र बिशेष छुट सुविधा समेत रहेको उनले बताए । स्काइवेलका विद्युतीय सवारी जर्मनी पोल्याण्ड, इजरायल्, टर्की र रसिया लगायत ६५ वटा भन्दा बढी देशमा बिक्री हुँदै आएको छ । यसैबीच शोरुमले आजनै एकवटा स्काइवेल गाडी बिक्री भईसकेको जानकारी दिएको छ ।

    Advertisement

    सोमबार, बैशाख २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.