• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

सौराहा फूड फेस्टिबलमा १६ लाख ५१ हजार ७४५ रुपैया घाटा


  •   आइतबार, बैशाख २१, २०८२ मा प्रकाशित
  • रत्ननगर/१९औं सौराहा फूड फेस्टिबलको आइतबार आयव्यय सार्वजनिक गरिएको छ । फेस्टिबलको आयोजक संस्था रेष्टुरेन्ट एण्ड बार एशोसियसन(रेवान) सौराहाले एक औपचारिक कार्यक्रमको आयोजना गरी आयव्याय सार्वजनिक गरेको हो ।

    Advertisement

    सौराहा सहित चितवनको पर्यटन प्रर्बद्धन गर्ने उद्देश्यले २०८० माघ २९ गते देखि फागुन ३ गते सम्म १९औं संस्करणको सौराहा फुड फेस्टिबल आयोजना गरिएको थियो । चितवनमा पर्यटक भित्र्याउन गरिएको फुड फेस्टिबलमा १६ लाख ५१ हजार ७४५ रुपैया घाटा भएको छ । फेस्बिलमा ६८ लाख ३१ हजार ४४७ आम्दानी तथा ८३ लाख ८३ हजार १९२ रुपैया खर्च हुँदा १६ लाख ५१ हजार ७४५ रुपैया घाटा भएको आर्थिक व्यवस्थापन समितिका संयोजक सुवासचन्द्र गौतमले जानकारी दिए ।

    आयव्यय सार्वजनिक गर्दै उनले ६ लाख ५५ हजार ५२७ रुपैया अझै उठ्न बाँकी रहेको जानकारी दिए ।४५ वटा शीर्षकमा आम्दानी हुँदा रेवानले फेस्टिबल सम्पन्न गर्न १८ वटा मुख्य शीर्षकमा खर्च गरेको जनाएको छ । फेस्टिबलमा घाटा हुँदाहुँदै पनि रेवान सौराहाले मालपुर माविमा विद्यार्थीलाई योगाभ्यासको लागि प्लाष्टिको म्याटेस, व्याट्री र इन्भटर सहयोग गरेको छ ।त्यसैगरी झुवानी माविलाई निकट भविश्यमै व्याट्री र इन्भटर प्रदान गरिने छ । कार्यक्रममा रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले सौराहामा हरेक बर्ष रेवानले गर्ने फुड फेस्टिबलमा नाफा र घाटा नहेरिने बताए ।

    प्रणय दिवसको अबसर पारेर पर्यटक भित्र्याउन हामीले फेस्टिबल गर्दै आएको छौं उनले भने फेस्टिबलमा भएका गतिविधिले सौराहाको पर्यटनमा दीर्घकालिन प्रभाव पर्ने गरेको छ । उनले स्थानीय सरकार र व्यवसायी बीचको एकतामा सुरु गर्न लागिएको घुमौ सौराहालाई सफल पार्न रेवान प्रतिबद्ध भएर लाग्ने बताए ।

    क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष ओमप्रकास पाण्डेले सडकको दुराअबस्थाका कारण सौराहामा भारतीय पर्यटकको संख्यामा कमी आएको बताए । उनले चितवनमा पर्यटक भित्र्याउन घुमौ सौराहा अभियानलाई निरन्तरता दिन थालिएको बताए । कार्यक्रमका प्रमुख अतिथि रेवान सौराहाका संस्थापक अध्यक्ष तथा वडा नं ६ का निर्वतमान अध्यक्ष बलराम दाहालले सौराहामा एउटै उद्देश्यले आयोजना गरिदै आएको चितवन हात्ती तथा पर्यटन महोत्सव र सौराहा फुड फेस्टिबल फरक फरक बर्षमा गर्दा प्रभावकारी हुने विचार व्यक्त गरे । कार्यक्रममा रेवान सौराहाले क्षेत्रीय होटल संघ सौराहा, बाघमारा र कुमरोज मध्यवर्ती सामुदायिक वनको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेको ।

    कार्यक्रममा कार्यपालिका सदस्य बविता चौधरी, वडा नं ७ का वडासदस्य सुर्यबहादुर तामाङ, बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष विपी चौधरी, कुमरोज ध्यवर्ती सामुदायिक वनका अध्यक्ष राजु सिलवाल लगायतले मन्तव्य राखेका थिए । फेस्टिबलका कार्यक्रम संयोजक सम्भूप्रसाद मालीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम रेवान सौराहाका महासचिव नवीन नेपालले सञ्चालन गरेका थिए ।

    कार्यक्रममा वडा नं ७ का निर्वतमान वडाध्यक्ष राजन भट्ट, पर्यटन कार्यालय सौराहाका कार्यालय प्रमुख प्रेमप्रसाद ढकाल, रेवान महिला समुहकी उपाध्यक्ष शशीला चौधरी पञ्चतारा महिला साकोसकी अध्यक्ष निर्मला कँडेल लगायतको उपस्थिति रहेको थियो ।

    आइतबार, बैशाख २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.