• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

रत्ननगर-१६ का महिलाहरुलाई मानसिक स्वास्थ्य सम्बन्धी सामुदायिक सचेतना कार्यक्रम 

  •   शनिबार, बैशाख १३, २०८२ मा प्रकाशित
  • रत्ननगर/पुर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्वर १६ का महिलाहरुका लागी सामुदायीक सचेतना कार्यक्रम गरिएको छ। रत्ननगर नगरपालिका वडा नं-१६ को आयोजना तथा नेपाल ईन्स्टिच्युट अफ मेन्टल हेल्थको सहकार्य रहेको सो कार्यक्रममा रनपा-१६ स्थित वनदेवि टोलका ५० जना महिलाहरुको सहभागीता रहेको थियो।
    समन्वयात्मक सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रम अन्तर्गत संचालित सो कार्यक्रमको मुख्य प्रशिक्षकको रुपमा मेन्टल हेल्थ कोअर्डिनेटर सुनिता जिरेल रहनुभएको थियो। नेपाल ईन्स्टिच्युट अफ मेन्टल हेल्थ र वडा कार्यालयको साझेदारीमा आयोजित सो कार्यक्रममा मनोपरामर्श कर्ता सबिना भुसालले सहजीकरण गर्नुभएको थियो।
    नेपाल ईन्स्टिच्युट अफ मेन्टल हेल्थको मुख्य कार्यालय भरतपुर-१०,मालपोत चोक स्थित मौलाकालिका अस्पताल नजिकै रहेको छ। प्रशिक्षणको क्रममा उहाँले मन,मस्तिष्क र व्यवहारमा आईपर्ने समस्याको समाधान बारेमा जानकारी गराउनुका साथै मानसिक स्वास्थ्यको लक्षण र समाधानका उपायहरुबारे बताउनुभएको थियो। सो कार्यक्रममा पिठुवा स्वास्थ्य चौकीका प्रमुख नरहरी श्याम शर्माले मन र शारीरिक स्वास्थ्यको सम्बन्धको बिषयमा बोल्नुहुँदै मनमा नकारात्मक सोच आएमा शारीरिक रुपमा पार्ने नकारात्मक असरहरु पर्ने बारे  जानकारी गराउनुभएको थियो।
    सो कार्यक्रमलाई पिठुवा स्वास्थ्य चौकिले समन्वय गरेको थियो। सो कार्यक्रम बारे जानकारी गराउनुहुँदै वडा अध्यक्ष हेमराज थापाले भने,”वडावासिको स्वास्थ्यको लागि वडा परिवार सदैव तत्पर छ। सोही अनुसार वडावासिको मानसिक स्वास्थ्यलाई ख्याल गर्दै सो कार्यक्रम आयोजना गरिएको हो।”
    सो कार्यक्रम रत्ननगर-१६ स्थित बनदेवी मन्दिरको प्रांगणमा संचालन भएको थियो। पिठुवा स्वास्थ्य चौकिका प्रमुख नरहरी श्याम शर्माका अनुसार उक्त स्वास्थ्य चौकी मार्फत प्रत्यक दिन ल्याव सहितको स्वास्थ्य परिक्षण,परामर्श सेवा,नियमित खोप सेवा,गाउँघर क्लिनिक सेवा,हरेक महिनाको १६ गते गर्भवती महिलाको लागी ईसिजी,ल्याव र भिडियो एक्स रे को नि:शुल्क सेवा,क्षयरोगका बिरामिका लागि दैनिक स्वास्थ्य जाँच सहित औषधि वितरण,समुदायमा स्वास्थ्य जाँच अभियान,हरेक महिनाको तेश्रो बुधवार विशेषज्ञद्वारा मानसिक स्वास्थ्य परिक्षण र परामर्श सेवा साथै नि:शुल्क औषधि वितरण हुँदै आएको छ। पिठुवा स्वास्थ्य चौकिले हरेक महिनाको १ पटक विशेषज्ञ सहितको नि:शुल्क मानसिक स्वास्थ्य परिक्षण गर्नुका साथै वडा कार्यलयको समन्वयमा
    नि:शुल्क औषधी वितरण गर्दै आएको छ।

    Advertisement

    शनिबार, बैशाख १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.