• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

के हो औलो रोग ? यस्ता छन् लक्षण र बच्ने उपायहरू


  •   शुक्रबार, बैशाख १२, २०८२ मा प्रकाशित
  • आज अप्रिल २५, विश्व औलो दिवस मनाइँदैछ । लामखुट्टेको टोकाइबाट सर्ने खतरनाक रोग औलोबारे जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाउन सुरु गरिएको हो । औलो एनफिलिज जातको पोथी लामखुट्टेको टोकाईबाट सर्छ । यो जातको लामखुट्टेको विकास विशेषगरी पानी जमेको ठाउँमा हुने गर्छ ।

    Advertisement

    नेपालमा सन् १९८० को दशकमा महामारीको रुपमा रहेको औलो पछिल्लो समय निवारण उन्मुख रहे पनि यसको जोखिम कायमै छ । यसको उचित उपचार नभए बिरामीको ज्यान जान सक्छ ।

    औलो लामखुट्टेबाट सर्ने रोग भएकाले यसबाट बच्ने सबैभन्दा सजिलो उपाय भनेको लामखुट्टेबाट आफूलाई बचाउनु हो । संक्रामक लामखुट्टेले टोकेको १०–१५ दिनभित्र औलोका लक्षणहरू महसुस गर्न सकिन्छ । वयस्कहरूमा औलोले शरीरका धेरै भागहरूलाई नोक्सान पुर्‍याउन सक्छ, औलो पीडित बच्चालाई श्वासप्रश्वासमा धेरै समस्या हुन सक्छ । ज्वरो आउने, थकान लाग्ने जस्ता लक्षण देखिएमा रगत परीक्षण गराउनुपर्छ ।

    औलो भएका व्यक्तिमा निम्न लक्षण देखिन्छ :

    – १० देखी १५ दिनसम्म लगातार ज्वरो आउनु
    – शरीर चिसो भएको अनुभव हुनु
    – शरीरका भित्री अंग सुन्निनु
    – जोर्नी दुख्नु
    – टाउको दुख्नु
    – बान्ता हुनु
    – शरीरमा रगतको मात्रा कम हुनु
    – अत्याधिक पसिना आउनु
    – थकित महसुस हुनु

    यस्ता लक्षण देखिएमा अथवा औलोको शंका लागेमा रगत परीक्षण गरी औलो भए नभएको पत्ता लगाउन सकिन्छ । नेपालमा सरकार मातहतका सम्पूर्ण स्वास्थ्या संस्थामा औलोको निःशुल्क परीक्षण तथा उपचार गरिन्छ ।

    औलोबाट बच्ने उपाय :

    –    सुत्दा झुल टाँगेर मात्र सुत्ने
    – घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने
    – सकेसम्म जति बेला पनि बाहुला भएको लुगा लगाउने
    – लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्ने
    – घर वरिपरी , कार्यलय , विद्यालयमा टायर, खुल्ला भाडा आदिमा पानी जम्मा हुन नदिने
    – पानी जम्मा गर्ने भाडामा लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने
    – गमलाको प्लेट, फुलदानी , कुलर आदिको पानी कम्तीमा हप्तामा एम पटक फेर्ने
    – घर वरपरका पानी जमेका खाल्डाखुल्डी पुर्ने
    – लामखुट्टेका लार्भा मार्ने किटनाशक औषधिको प्रयोग गर्ने

    औलोबाट बच्न सबैभन्दा पहिले लामखुटेको टोकाइबाट जोगिनु एकदमै आवश्यक छ । त्यसैले लामखुटेको टोकाइबाट जोगिन लामखुट्टे नियन्त्रणमा ध्यान दिनुपर्ने हुन्छ।

    शुक्रबार, बैशाख १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.