• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

समयौनिक महिला पहिचान दिवसमा विविध कार्यक्रम हुदैँ

  •   शुक्रबार, बैशाख १२, २०८२ मा प्रकाशित
  • चितवन/चितवनमा समयाैनिक महिला पहिचान दिवसमा भाेलीदेखि विविध कार्यक्रम हुदैँछन्। सामरी उत्थान सेवा, चितौन कचेहेरी र वेटर चितवनको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेकाे हाे ।तीन दिनसम्म चल्ने कार्यक्रममा पिडितकाे स्टाेरी टेलिङ,  चित्रकला प्रदर्शनी तथा प्यानल छलफल लगायतका कार्यक्रम हुने कार्यक्रम संयाेजक राेशनी कर्णले जानकारी दिइन् ।उनका अनुसार दलित, क्वियर र प्रतिरोधको नारासहित जात, लिङ्ग र यौनिकता: किनाराको पनि किनाराका कुरा विषयमा  प्यानल छलफलमार्फत लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूकाे अवस्थाबारे छलफल गरिनेछ ।

    Advertisement

    छलफलमा वक्ताहरू अभियन्ता विमला गायक, दलित क्वियर अभियन्ता रोशनी कर्ण र एलजीबीटीक्यू अभियन्ता मिलन वास्तोला रहेका छन् भने लेखक तथा अभियन्ता डा। जीवन क्षेत्रीले सहजिकरण गर्ने संयाेजक कर्णकाे भनाइ छ ।

    भाेली अर्थात वैशाख १३ गते दिउँसाे  १ बजेदेखि ४ बजेसम्म होटल ग्लोबल चौविसकोटीमा प्यानल छलफल र स्टोरी टेलिंग हुनेछ भने त्यसपछि चौविसकोटीमा चित्रकला प्रदर्शनी हुनेछ । १५ गतेसम्म चल्ने चित्रकला प्रदर्शनी हरेक दिन दिउँसो ३ बजेदेखि बेलुकासम्म हुनेछ ।समयौनिक महिला पहिचान सप्ताहकाे अवसरमा समयौनिक महिलाहरूले भोगेका समस्या र चुनौतिबारे विमर्श गर्न लागिएकाे हाे ।

    नेपालमा करिब ५०० भन्दा बढी दलित क्वियर छन् ।सामरी उत्थान सेवाले २०८० भदौमा सातै प्रदेशका २५ जना दलित समुदायका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूको बीचमा गरेको एक अध्ययनमा ४४ प्रतिशतले आफू परिवारसँग नबस्ने गरेको पाइएकाे थियाे । अध्ययनका अनुसार  उनीहरूमध्ये ३२ प्रतिशतले आफ्नो यौनिक पहिचानकै कारण सबैभन्दा बढी परिवारबाट विभेद भोग्नु परेको छ  भने ६० प्रतिशतले जातकै कारण विभेद भोग्नु परेको छ ।

    अध्ययनले दलित व्यक्तिहरूले आफ्नो समुदाय भित्र र बाहिर दुवैबाट भेदभाव र हिंसाको अनुभव गर्ने सम्भावना बढी हुने भएकाले उनीहरूमाथि हुने हिंसाको तह वा गम्भीरतासँग उनीहरूको बढ्दो सीमान्तकरण पनि सम्बन्धित रहेको उल्लेख गरेको थियो ।

    लेस्बियन भिजिबिलिटी वीक अर्थात् समयौनिक महिला पहिचान दिवस लेस्बियन महिलाहरू र उनीहरूका समस्याहरूको बारेमा जागरूकता बढाउन समर्पित वार्षिक उत्सव हो । सन् २०२० मा डिभा म्यागजिनका प्रकाशक लिन्दा राइलीले सर्वप्रथम लेस्बियन पहिचान सप्ताहको सुरुआत गरेकी थिइन् । सन् २०२० को अप्रिल २० देखि सुरु भएर २६ अप्रिलमा यो सप्ताह समाप्त गरिएको थियो । त्यसपछि हरेक वर्ष अप्रिल २६ मा लेस्बियन भिजिबिलिटी दिवस बनाउन थालियो । हाल विश्वभर हरेक वर्षको अप्रिल महिनाको अन्तिम हप्तालाई समयौनिक महिला पहिचान सप्ताहका रूपमा मनाइने गरिन्छ ।

    शुक्रबार, बैशाख १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.