• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

पुष्पाञ्जली अस्पताल पूर्ण क्षमतामा सञ्चालनः घरमै अस्पतालदेखि डेड बडी फ्रिजको सुविधा सम्म

  •   बुधबार, बैशाख ०३, २०८२ मा प्रकाशित
  • चितवन/गुणस्तरीय स्वास्थ्य सेवाको लागि परिचित भरतपुर १० स्थित पुष्पाञ्जली अस्पतालले विरामी तथा सेवाग्राहीलाई लक्षित गर्दै आरोग्य प्याकेज घोषणा गरेको छ । अस्पताल १७ बर्ष पुगेको अवसर पारेर एक कार्यक्रमका बीच प्याकेज ए, प्याकेज बी, प्याकेज सी सुविधाको घोषणा गरेको हो । जसअनुसार प्याकेज ए अन्तर्गत र्याण्डम ब्लड सुगर, क्रिटिनाइन , लिपीड प्रोफाइल, इसिजी , युरिन रुटिन र चिकित्सक परामर्श हुनेछ । प्याकेज बी अन्तर्गत युएसजी एबीडी, एण्ड पेल्भिस, टीएसएच, सिबीसी समेतका परीक्षण हुनेछ र प्याकेज सी अन्तर्गत एसजीपीटी, एसजीओटी, एचबीएवनसी, पीएफटी र छातीको एक्सरे सुविधा रहेको अस्पतालका प्रबन्ध निर्देशक सुजन अधिकारीले जानकारी दिनुभयो ।
    प्याकेज ए का लागि रु १ हजार पांँचसय, प्याकेज बी का लागि ३००० रुपैंया र प्याकेज सी का लागि ६००० रुपैंया कायम गरिएको छ । गत बर्षदेखि नयांँ भवनमा सरेको पुष्पाञ्जली अस्पतालले अत्यधुनिक अपरेसन थेटर, आइसीयु , ल्याब सुविधा , न्युरो सर्जन सुविधा सहित डेड बडी फ्रिजरको समेत सुविधा दिन सक्षम रहेको प्रबन्ध निर्देशक अधिकारीले बताउनु भयो । यो प्याकेज सुविधा लिन छुट सम्झौता भएका संस्थाका सदस्यहरु र आम नागरिकको हकमा आफ्नो जन्मदिन खुल्ने कागजपत्र हुनुपर्नेछ । अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर भोजराज अधिकारीले नयांँ बर्ष संँगै अस्पताल १७ बर्ष पुगेको अवसरमा सय बेड सहित सबै भौतिक संरचना सहित प्रविधियुक्त भएको जानकारी दिनुभयो ।
    चितवनमै दक्ष न्युरोलोजिष्ट सहित अस्पतालले न्यूरो सर्जन सेवा शुरु गरिएको डा. अधिकारीले बताउनु भयो । दक्ष चिकित्सक, अत्यधुनिक प्रविधि तथा सम्पुर्ण सेवा सहित पुष्पाञ्जली अस्पताल चितवनको नमुना अस्पताल भएको डा. अधिकारीको भनाई छ । जनतासंँग अस्पताल कार्यक्रम अन्तर्गत हालसम्म ४०० सय भन्दा बढी ठाउंँमा स्वास्थ्य शिविरको आयोजना गरिसकिएको अस्पतालले जनाएको छ । अस्पतालका सामाजिक एकाई प्रमुख केदार सुबेदीले अस्पतालले एकबर्षम गरेका शिविर तथा अन्य संस्थासंँग गरिएका सम्झौताका बारेमा जानकारी दिनु भएको थियो । अस्पतालका नवनियुक्त न्युरो सर्जन डा. कुमार पौडलले न्युरो सम्बन्धि उपचारका लागि काठमाडौं जाने बाध्यता हटाउने बताउनु भयो । पुष्पाञ्जली अस्पताल जस्तो राम्रो टीमसंँग काम गर्न पाउंँदा खुशी लागेको बताउंँदै उहांँले गुणस्तरीय सेवा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा अस्पतालका सल्लाहाकार संयोजक एवं शिक्षा विद चिरञ्जीवी श्रेष्ठ, सल्लाहकार सदस्य लक्ष्मण अर्यालले अस्पतालको टीमले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा पनि हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रम अस्पतालका अध्यक्ष चेतनाथ वाग्लेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    Advertisement

    बुधबार, बैशाख ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.