• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

थप सेवा विस्तार गर्दै क्यान्सर अस्पताल


  •   मङ्गलबार, चैत २६, २०८१ मा प्रकाशित
  • -आशिष अधिकारी

    Advertisement

    भरतपुर/बि पि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले थप सेवा विस्तार गर्ने भएको छ । क्यान्सरका बिरामीहरुलाइ मध्यनजर गर्दै अस्पतालले सेवा विस्तार गर्न लागेको जनाएको छ । अस्पतालले PET CT, CYCLOTRON AND BONE MARROW TRANSPLANTATION उपकरणहरु छिट्टै सन्चालनमा ल्याइ आफ्नो सेवालाइ बिरामीको पहुँचमा पुर्‍याउने योजना बनाइएको अस्पताल सन्चालक समितिका अध्यक्ष डा बिजयराज न्यौपानेले बताए । अस्पतालले सोमबार PET CT, CYCLOTRON AND BONE MARROW TRANSPLANTATION सम्बन्धि आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (EIA) सम्बन्धि मस्यौदा प्रतिवेदन माथिको सार्वजनिक सुनुवाई कार्यक्रम समेत गरेको छ । सार्वजनिक सुनुवाइमा सम्बन्धित क्षेत्रका बिषयगत बिज्ञहरु,जनप्रतिनिधिहरु र स्थानीयहरुको सहभागिता रहेको थियोे । अस्पतालले सहभागीहरुबाट प्राप्त भएका राय सुझावहरुलाई टेकेर उक्त सेवा विस्तार गर्ने भएको हो । कार्यक्रममा बोल्दै वातावरण बिज्ञ प्रकाश किरणगज थापाले अस्पतालले विस्तार गर्न लागेको आयोजनाले स्थानीय स्तरमा प्रतिकुल समस्या नपार्ने प्रष्ट पारे । उनले   यस्ता खालका उपकरणहरुबाट निस्कने विकिरणले स्थानीय स्तरमा असर पुर्‍याउन सक्ने सम्भावना रहने हुँदा त्यस तर्फ अस्पतालले निगरानीका पुर्‍याएको पनि बताए । अर्का वातावरण इन्जिनियर अशोक काफ्ले र उत्सव भट्टराईले यसबाट वातावरणमा कुनै असर नपर्ने बताए । उनिहरुले भने,यो प्रविधिले वातावरणलाई असर नगर्ने गरि डिजाइन गरिएको छ । भरतपुर ७ का अध्यक्ष राजेन्द्र मणि काफ्लेले सेवा विस्तार गर्नु उदाहरणीय कार्य भएको बताउदै यसबाट स्थानीयलाई  उपेक्षित गर्न नहुने तर्क राख्नु भयो । उहाँले अस्पताल प्रशासन बिरामी प्रती जवाफदेहिता नभएको उल्लेख गर्दै दुखिको सेवामा लाग्न आग्रह समेत गर्नु भयो । अध्यक्ष काफ्लेले अस्पतालको हसपिस कसका लागि हो भनेर प्रशासन समक्ष प्रती प्रश्न समेत गरे । कार्यक्रममा भरतपुर ४ का अध्यक्ष अर्पण पोख्रेल,सदस्य बिजय सापकोटा,विभिन्न सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधिहरु,छिमेकी टोल बिकास सस्थाका अध्यक्ष एवं सदस्यहरु तथा सरोकारवालाहरुको सहभागिता रहेको थियोे । रमेश राज पाण्डेले सन्चालन गर्नुभएको कार्यक्रम अस्पताल सन्चालक समितिका अध्यक्ष डा बिजयराज न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियोे । प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व बिशेस्वर प्रसाद कोइरालाको क्यान्सर रोगका कारण निधन भएपछि गरिव तथा निमुखा जनताले क्यान्सर रोगको सर्वसुलभ उपचार स्वदेश भित्रै गर्न पाउन भन्ने उदेश्यका साथ उक्त अस्पताल खोलिएको थियोे । तत्कालीन समयमा उनका भाइ गिरिजा प्रसाद कोइराला प्रधानमन्त्रीको हैसियतमा चीन भ्रमण जादा नेपालमा एक उच्चस्तरीय क्यान्सर अस्पताल बनाउन नेपाल र चीन बिच सहमति भएको थियोे । उक्त सहमति अनुसार चिनिया सरकारले अस्पतालको भौतिक पूर्वाधार निर्माण गर्न र प्राविधिक सहयोग गर्न सम्झौता गरेको थियो । जसअनुसार तत्कालीन श्री ५ को सरकारको गठन आदेश अनुसार २०४९ सालमा डक्टर सुन्दरमणि दीक्षितको अध्यक्षतामा डक्टर सम्पूर्णनन्द ढुङ्गाना सदस्य सचिव रहनेगरी परियोजना व्यवस्थापन समितिको गठन भई अस्पतालको वैधानिक संरचना सुरु भएको थियो। सुरुका दिनमा ५० सैयाबाट सेवा सुरु गरेको यस क्यान्सर अस्पताल हाल ४५० सैयामा सञ्चालन भएरहेको छ।

    मङ्गलबार, चैत २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.