• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

स्वास्थ्य शिविरले जोगायो पूर्णीमायाको जीवन !


  •   मङ्गलबार, चैत २६, २०८१ मा प्रकाशित
  • चितवन/राप्ती नगरपालिक वडा नम्बर १० बस्ने पूर्णीमाया चेपाङ्गलाई सोमबार गाउँमा निःशुल्क स्वास्थ्य शिविर हुँदैछ भन्ने खबर आएपछी स्वास्थ्य जाँच गराउने निधो गरिन । वडाको चौघरा कोराक स्वास्थ्य चौकीमा ग्रीन सोसाइटी नेपाल रत्ननगर–७, सौराहाको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरमा उनि सोमबार समय मै स्वास्थ्य जाँच गराउन पुगिन ।

    Advertisement

    स्वास्थ्य शिविरमा आउँदासम्म सास फेर्न धेरै असहज महसुस नभएको भएपनि जब स्वास्थ्य कर्मिले स्वास्थ्य जाँच गराउँदै गर्दा पूर्णीमायाले स्वास्थ्यमा असहज भएको महसुस गरिन् । उत्साहित हुँदै स्वास्थ्य जाँच गराउन शिविरमा पुगेकी उनलाई एक्कासी सास फेर्न गाह्रो हुन थाल्यो ।

    मुटु सुन्निएर ठूलो भएको कारण उनको श्वासप्रश्वासमा संकट देखियो। तर, समयमै स्वास्थ्यकर्मी र आयोजकको तत्परताले उनको ज्यान जोगियो । भण्डारा बजारबाट तुरुन्तै अक्सिजन ल्याइयो, प्राथमिक उपचार गरियो र थप उपचारका लागि अस्पताल पठाइयो। “उहाँको अवस्था देख्दा हामीलाई पनि डर लागेको थियो, तर हामीले हिम्मत हारेनौं,” शिविर आयोजक श्रीलाल परियारले भने।

    उनको जीवन रक्षाले शिविरको महत्त्व झनै उजागर गर्‍यो। “स्वास्थ्य सेवाबाट वञ्चित समुदायलाई सहयोग गर्न हामी यस्ता कार्यक्रम निरन्तर गर्छौं,” ग्रीन सोसाइटीका सदस्य पुरुषोत्तम लामिछानेले भने। एउटी वृद्धाको सास फर्काउने यो प्रयासले ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच कति जरुरी छ भन्ने कुरा प्रस्ट्याएको छ। ‘पूर्णीमायाको जीवनमा आएको यो संकट त एउटा उदाहरण मात्रै हो यस्ता समस्या भोगेर उपचार नपाएका धेरै पूर्णिमाया छन् भन्ने सहजै अनुमान लगाउन सकिन्छ’ लामिछानेले भने ।

    शिविर ग्रीन सोसाइटी पब्लिक स्कूल, राप्ती नगरपालिका–१०, रत्ननगर प्याब्सन, जेसी आई खैरहनी पर्साको सह–आयोजना र शान्ति सेवा गृह काठमाडौंको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो। यहाँ २८६ जनाले स्वास्थ्य सेवा लिए, जसमा १८९ जना वृद्धवृद्धा र अन्य उमेर समूहका तथा ९७ जना बालबालिका थिए। सुगर, प्रेसर, टिटानस भ्याक्सिन, एक्सरे, दन्त रोग, फिजियो थेरापी, रक्त परीक्षण, आँखा उपचार, चस्मा वितरण र स्त्री रोगसम्बन्धी जाँचसँगै निःशुल्क औषधि, ब्रस, मञ्जन, लिटो र झुल वितरण गरिएको संयोजक श्रीलाल परियारले बताए।

    मङ्गलबार, चैत २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.