• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बिहिबार, असोज २९, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० माथि अन्तरक्रिया

  •   आइतबार, चैत १७, २०८१ मा प्रकाशित
  • माडी/चितवनको माडीमा वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० माथि अन्तरक्रिया गरिएको छ । अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिको आयोजना, जिल्ला गैर सरकारी संस्था महासंघ चितवनको समन्वय, साप नेपाल र डेक नेपालको सहयोगमा गरिएको उक्त कार्यक्रममा वन्यजन्तु प्रभावित क्षेत्रका बासिन्दाहरुले नयाँ राहत निर्देशिका पीडितमैत्री नभएको औल्याएका छन् ।

    Advertisement

    स्थानीय लीलाधर भण्डारीले राहत लिने प्रक्रिया अत्यन्तै झण्झटिलो रहेको भन्दै विकल्प खोज्न आग्रह गरे । उनले मध्यवर्ती क्षेत्रका बासिन्दा र बालीनालीको सरकारले बीमा गरिदिने र त्यहाबाट रकम पाउने व्यवस्था गर्नुपर्ने बताए । नयाँ निर्देशिकाले पनि मानब वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण गर्न नसक्ने भन्दै उनले निर्देशिका कार्यान्वयनको लागि परिमार्जन गर्न आवश्यक रहेको बताए । अर्का स्थानीय झनक प्रसाद अधिकारीले चारैतिर कंक्रिट पर्खाल निर्माण गरी वन्यजन्तु बस्ती छिर्न नदिने हो भन्ने मात्र समस्या सामधान हुने तर्क गरे । संरक्षणका नाममा करोडौं रुपैया खर्च गरियो उनले भने समस्या जहाको त्यही छ ।

    वडा नं ७ का वडासदस्य ढाका मोहन तिमिल्सिनाले निकुञ्ज ऐन संशोधन नगरे सम्म नयाँ राहत निर्देशिकाको कुनै अर्थ नहुने बताए । निकुञ्जको पदचापमा माडीबासी परिरहेको भन्दै उनले निकुञ्ज ऐन संसोधन गर्नुपर्ने बताए । निर्देशिकाबारे सहजीकरण गर्दै अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष शिवजी गायकले आवश्यक विषयहरु परिमार्जन गरी निर्देशिका जारी भएको बताए । वन्यजन्तु बस्तीमा प्रवेश गरेर मानबीय तथा अन्य क्षति गरे राहत पाउने, टिकट काटेर निकुञ्ज प्रवेश गरेका मान्छेहरुलाई आक्रमण गरे राहत पाउने, पोखरीका माछा र कुखुरामा क्षति भए राहत पाउने गरी विषयहरु थप गरिएको अध्यक्ष गायकले जानकारी दिए ।

    कार्यक्रममा चितवन निकुञ्जका संरक्षण अधिकृत रविन चौधरीले जैविक विविधता तथा वन्यजन्तु संरक्षणमा भएका प्रयासहरुको विषयमा सहजीकरण गर्दै संरक्षणमा देखिएको चुनौतिहरुको विषयमा जानकारी गराएका थिए । सो अबसरमा उनले असहाय वन्यजन्तुको स्याहारसुसार, बासस्थान अतिक्रमण, मानब वन्यजन्तु बीचको द्वन्द्व, मिचाह प्रजाती चुनौतिको विषय रहेको बताए ।

    साप नेपालका प्रादेशिक निर्देशक जनक कार्कीले कार्यक्रमको उद्धेश्य माथि प्रकाश पारेका थिए भने साप नेपालकी अध्यक्ष गीता भट्टराईले वन्यजन्तु प्रभावित क्षेत्रका बासिन्दाको अबस्था र राज्यले गर्नुपर्ने दायित्व बोध गराउनका कार्यक्रम कोशेढुंगा हुने बताईन् । जिल्ला समन्वय समितिका सदस्य बाबुराम सुवेदी प्रमुख अतिथि रहेको सो कार्यक्रममा वडा सदस्य नारायणप्रसाद अधिकारी, जिल्ला गैरसरकारी संस्था महासंघ चितवनकी अध्यक्ष पार्वती घिमिरे दवाडी लगायतले मन्तव्य राखेकी थिईन् । साप नेपालकी अध्यक्ष भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रभावित क्षेत्रका ५० जनाको सहभागिता रहेको थियो ।

    आइतबार, चैत १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.