• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ६. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ७. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • १०. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

राष्ट्रिय निकुञ्ज ऐन परिवर्तनको आवश्यकता : महतो


  •   शनिबार, भदौ २०, २०७७ मा प्रकाशित
  • माडी/चितवन राष्ट्टिय निकुञ्जको ऐन समायअनुकुल परिवर्तन गदै जानुपर्ने प्रदेश ३ सांसद रामलाद महतोले बताउनु भएको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपाल नयाँ बानेश्वर काठमाडाँैको आयोजनामा राष्ट्रिय निकुञ्जको संरक्षण र भौतिक पूर्वाधार विकास सम्बन्धी अदालतको फैसला विषयमा भएको अन्तरक्रिया कार्यक्रममा महतोले संरक्षणको पाटोलाई मात्र जोड दिइएको र विकासलाई नजोडिएको बताउनुभयो ।

    Advertisement

    साथै महतोले रिऊ करिडोर र मेसजाली लगाइएमा वन्यजन्तुको आक्रमणबाट केही भए पनि राहत मिल्ने बताउनुभयो । पछिल्लो समय घाँसे मैदान हराउँदै गएको र वन्यजन्तु मानव वस्तीमा प्रवेश गरेको र आक्रमण बढेको समेत जानकारी दिनुभयो ।

    वन मन्त्रालय, विभाग र निकुञ्जले गर्दा माडीको विकास हुन नसकेको माडी नगर प्रमुख ठाकुरप्रसाद ढकालले बताउनुभयो । मानवको जिऊधनको रक्षामा ध्यान दिनुपर्ने ढकालले बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्जको मौजुदा ऐनले पारेको असर कम गर्नुपर्नेमा समेत ढकालले जोड दिनुभयो ।

    नगरपालिकाले बाटो चाक्लो वा वाटो मर्मत गर्दा चितवन राष्ट्रिय निकुञ्जले व्यवहारिकरुपमा लागे माडी नगरपालिकाको विकास हुने बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्जमा २४ सैं घण्टा यातायात सञ्चालन हुनुपर्ने ढकालले बताउनुभयो । नगर प्रमुख ढकालले ऐन संशोधन नभए आमरण अनसनमा बस्ने कुरा समेत दोहा¥याउनु भएको छ ।

    मानव वन्यजन्तुको द्वन्द्व न्यूनीकरणमा आफूहरु लगातार लागिरहने चितवन राष्ट्रिय निकुञ्ज प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले बताउनुभयो । राष्ट्रिय निकुञ्जभित्र नै जनावार राख्ने र मानव वस्तीमा प्रवेशमा कमी ल्याउनका लागि ७०० हेक्टरमा घाँसखेती गर्ने समेत भन्नुभयो ।

    कार्यक्रममा माडी नगर उपप्रमुख ताराकुमारी काजी महतोले मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न आवश्यक रहेको बताउनुभयो । माडी नगरपालिका नयाँ निर्माण भएका घरहरुमा वातावरणीय प्रभाव नपरोस् भनेर माडी नगरपालिकाले कम्तिमा दुई वटा विरुवा रोप्नु भनेर भनेको समेत बताउनुभयो ।

    कार्यक्रममा राष्ट्रिय निकुञ्जको संरक्षण र भौतिक पूर्वाधार विकाससम्बन्धी अदालतको फैसलासम्बन्धी उपभोक्ता हित संरक्षण मञ्च अध्यक्ष ज्योति बानियाले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा माडी नगरपालिका प्रवक्ता एवम् माडी नगरपालिका ९ वडाअध्यक्ष शिवहरी सुवेदी, नेपाल कम्युनिस्ट पार्टी९नेकपा० माडी नगर सचिव नारदमणि पौडेल, नेपाली कांग्रेस जिल्ला सदस्य शोभाखर चापागाईलगायतले निकुञ्जले पारेको असरको विषयमा धारणा राख्नुभएको थियो ।

    उपभोक्ता हित संरक्षण मञ्च नेपाल केन्द्रीय सदस्य सूर्य बोहोराले स्वागत मन्त्वय राखेका राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण उपभोक्ता हित संरक्षण मञ्च नेपाल केन्द्रीय सचिव भुवनप्रसाद निरौलाले गर्नुभएको थियो ।

    शनिबार, भदौ २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.