• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

स्ट्रोक हुने कारण र बच्ने उपाए


  •   मङ्गलबार, चैत १२, २०८१ मा प्रकाशित
    • डा. नविन पौडेल

    पक्षघात अर्थात ब्रेन स्ट्रोक जसमा मस्तिष्कको कुनै भागमा रक्त प्रवाह बन्द हुनु अथवा कम हुनुको कारणले हुन्छ।

    Advertisement

    दिमागमा अक्सिजन तथा पोषक तत्वहरुको कमी हुनाले ब्लड भेसल्स अर्थात रक्त बाहिकाहरुको बीचमा रगत जम्नाले यसको क्रियाहरुमा बाधा पुग्छ । जसका कारण दिमागका मांशंपेशीह नष्ट हुन थाल्छन जसका कारण दिमागले आफ्नो नियन्त्रण गुमाउँछ । यसलाई नै स्ट्रोक अथवा पक्षघात भनिन्छ । यदि यसको उपचार समयमा नै भएन भने दिमाग सधैंका लागि ड्यामेज हुनसक्छ । जसका कारण मानिसको मृत्यु पनि हुन सक्छ ।

    स्ट्रोक हनुमा उमेर कारक भए पनि उच्च रक्तचाप, धुम्रपान, मद्यपान, मधुमेह, कोलोस्ट्रोल आदि जोखिम कारक रहेका छन् । डा पौडेलका अनुसार ब्रेन स्ट्रोक दिमागको कुनै भागमा रक्तसञ्चार बन्द हुनु अथवा कम हुनाले हुन्छ । स्ट्रोक सम्बन्धी अशक्तता र मृत्युलाइ रोक्नका लागि बोली लरबराएमा, एक भागको हात खुट्टा नचलेमा, बेस्सरी रिंगटा लागेमा, आँखाको दृष्टि क्षमता कमजोर भएको लक्षण देखिएमा तुरुन्त अस्पताल गइहाल्नुपर्ने बातउछन ।

    ब्रेन स्ट्रोकका लक्षण के के हुन् ?

    ब्रेन स्ट्रोकमा मुख, हात र खुट्टा बाङ्गो हुनु, रिंगटा लाग्नु, टाउको दुख्नु, धमिलो देख्नु, बोल्न र हिँड्न समस्या हुनु, ढाड दुख्नु आदि प्रमुख लक्षण हुन्। स्ट्रोक नन(ब्लिडिङ र बिल्डिङ दुई किसिमका हुन्छ। जसमा दिमागको नसा सुन्निने र पछि नसा फुट्ने पनि हुन्छ। शरीरको एउटा भाग नचल्ने, हात खुट्टा एउटा नचल्नु, कहिलेकाहीँ दुवै नचल्ने पनि हुन्छ। लगभग ८) प्रतिशत ब्रेन स्ट्रोकका केसमा यस्ता लक्षणहरू देखिन्छन्। तर कतिपय अवस्थामा कुनै लक्षण नै नदेखिने पनि हुन्छ। त्यसैले यसको समयमा नै पहिचान गराउनु आवस्यक छ। समयमा नै अस्पताल आइपुग्यो भने उपचार सम्भव हुन्छ, थोरै मात्रा पनि ढिला भयो भने उपचार गाह्रो हुन्छ।

    ब्रेनस्ट्रोक को प्रकारः

    इस्किमिक स्ट्रोक यो सबैभन्दा सामान्य प्रकार हो। रगतको थुप्रो जमेर वा रक्तनली अवरुद्ध भएर मस्तिष्कमा रक्त प्रवाह रोकिन्छ।

    हेमरेजिक स्ट्रोक मस्तिष्कको कुनै रक्तवाहिनी फुटेर रक्तस्राव हुँदा हुने स्ट्रोक हो। यो उच्च रक्तचाप वा मस्तिष्कमा चोट लाग्दा हुन सक्छ।

    क्षणिक इस्किमिक अट्याक यसलाई मिनी स्ट्रोकू भनिन्छ। यो छोटो समयका लागि मात्र रक्त प्रवाह अवरुुद्ध हुने अवस्था हो, तर यसले भविष्यमा ठूलो स्ट्रोकको संकेत दिन सक्छ।

    ब्रेन स्ट्रोक निम्न कारणहरू

    उच्च रक्तचाप

    मधुमेह

    उच्च कोलेस्ट्रोल

    धूम्रपान र मद्यपान

    मोटोपन

    अस्वस्थ खानपान र व्यायामको कमी

    रोकथाम

    स्वस्थ जीवनशैली अपनाउनुहोस्।

    रक्तचाप र कोलेस्ट्रोल नियन्त्रणमा राख्नुहोस्।

    धूम्रपान र मद्यपान नगर्नुहोस्।

    नियमित व्यायाम गर्नुहोस्।

    पौडेल CMC , CMS, Bharatpur Hospital, Beautiful Mind Psychiatric Hospital लगायतका संस्थाहरूमा काम गर्नुहुन्थयो।

    मङ्गलबार, चैत १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.