• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

स्पारो एसएमएसले नेपालमा इन्टरप्राइज मेसेजिङ प्रणालीलाई रूपान्तरण गर्दै


  •   बिहिबार, चैत ०७, २०८१ मा प्रकाशित
  • नेपालको अग्रणी SMS तथा मोबाइल म्यासेज सेवा प्रदायक Sparrow SMS १५ औं वर्षमा प्रवेश गरेको छ। सन् २०१० मा एउटा सानो परियोजनाको सोचबाट सुरु भई आफूलाई समयअनुसार विकसित र प्रविधिमैत्री बनाउँदै Sparrow SMSले आफूलाई अब्बल र भरपर्दो SMS सेवा प्रदायकको रुपमा स्थापना गरेको छ।

    Advertisement

    आफ्नो विकसित र उच्च प्रविधिको SMS सेवाले व्यवसाय समाज तथा अन्तर्राष्ट्रिय बजारीकरण गर्न सफल Sparrow SMSको सुरुवात भने चुनौतीपूर्व रहेको थियो। देशमा १८ घण्टासम्म लोडसेडिङ, उच्च गुणस्तरीय पूर्वाधारको अभाव को बाबजुद त्यसै अभावलाई अवसरमा परिणत गर्न  Sparrow SMSले लोडसेडिङको तालिका एसएमएस मार्फत नै जानकारी पाउने सेवा सुचारु गर्यो। यो सेवा निकै लोकप्रिय र उपयोगी साबित भयो। त्यसै समय आफ्नो एसएलसी(अहिले SEE)को नतिजा हेर्न देशको राजधानी काठमाडौँमा घन्टौं पत्रपत्रिका कुर्नुपर्ने तथा दूरदराजमा आफ्नो नतिजा दुई तीन दिन पछि मात्र थाहा पाउने समस्या को समयमा sms मार्फत आफ्नो नतिजा एक एसएमएस मा नै हेर्ने सेवा सुचारु गर्‍यो यो सेवाले SEE दिने विद्यार्थी तथा अभिभावकहरूमा SparrowSMS एक विश्वसनीय नाम साबित रह्यो । यो सेवा अहिले पनि SEE दिने विद्यार्थी तथा अभिभावक माझ एकदमै लोकप्रिय छ।

    त्यस्तै वैदेशिक रोजगारमा जानेहरूका लागि उनीहरू ठगीमा नपरुन् भनेर आफ्नो श्रम स्वीकृति एसएमएस मार्फत जाँच्ने तथा २०७२ को भूकम्प को समयमा राहत वितरण सहजीकरणमा पनि smsको प्रयोग त्यस्तै मानव बेचबिखन जोखिम रिपोर्टिङ सेवा दिवा खाजा रिपोर्टिङ सेवा जस्ता परियोजनाहरू सुचारु गरी समाजलाई जोड्ने र सहयोग पुर्‍याउने काममा Sparrow SMS लागि परेको छ । यस साथै SparrowSMSले ७००० भन्दा बढी व्यवसायहरूलाई आफ्ना ग्राहकसँग प्रत्यक्ष जोड्नको लागि बल्क एसएमएस सेवा, SMS API सेवा प्रदान गरी सस्तो र भरपर्दो माध्यमबाट व्यवसाय र ग्राहकलाई जोड्ने काम गरेको छ ।

    कम्पनीले आफ्नो सेवा विस्तार गर्दै नवीन प्रविधि प्रयोग गरी आज वार्षिक २५० मिलियन भन्दा बढी एसएमएस पठाउने गर्दछ। विश्वमा बढ्दो मोबाइल प्रयोग सँगै SparrowSMSले आफ्नो सेवालाई पनि विस्तार गर्दै भाइबर बिजनेस मेसेजिंग whatsapp बिजनेस मेसेजिंग, आर्टिफिसिअल इन्टेलिजेन्स जडित voice broadcasting र मिस्ड कल मार्केटिङ  जस्ता आधुनिक सेवाहरु समेटेको छ यी पहल र सेवाहरू मार्फत कम्पनीले व्यवसायको वृद्धिलाई मात्र होइन अन्तर्राष्ट्रिय स्तरमै सकारात्मक प्रभाव पार्न सफल भएको छ ।

    जसरी प्रविधि अगाडि बढिरहेको छ व्यवसायहरूले आफ्ना ग्राहकहरुसँग पनि डिजिटल प्रणाली बाट प्रभावकारी तरिकामा सञ्चार तथा संवाद गर्न आवश्यकता पनि बढेको छ यसरी तीव्र गतिमा विकसित भइरहेको प्रविधि मा संचार केवल सन्देश पठाउने मात्र नभएर सान्दर्भिक र व्यक्तिगत अनुभव प्रधान गर्नु पनि हो भन्ने  कम्पनीको बुझाइ रहेको छ।

    कम्पनीको १५औं वार्षिक उत्सव को उपलक्ष्यमा यस कम्पनीका सीइओ मनोज थापा भन्छन्: “हामी SparrowSMS को १५औं वार्षिकोत्सव मनाइरहँदा म सम्पूर्ण ग्राहक, शुभचिन्तक, टेलिकम पार्टनर तथा कम्पनीमा खटिने कर्मचारी साथीहरूमा कृतज्ञता व्यक्त गर्न चाहन्छु। वर्षले हामी १५ लागे पनि यो हाम्रो लागि सुरुवात मात्र हो। कम्पनीको प्राथमिकता ग्राहक केन्द्रित रहेर नविनतम प्रविधि हरूलाई प्रयोग गरी सेवा विस्तार गर्दै लैजान रहेकोले अझै गर्नु पर्ने काम धेरै रहेको र भबिस्य मा पनि साथ र सहयोग रही रहोस । हाम्रो यात्रामा सहयोगी पात्र हुनुभएकोमा धेरै धन्यवाद।”

    १५ औं वार्षिक उत्सवको उपलक्ष्यमा सेवामा जोडिनु हुने ग्राहकहरूले SparrowSMS प्ल्याटफर्म जीवनभर निःशुल्क प्रयोग गर्न पाउनुहुनेछ । साथै यस अवसरमा कम्पनीले विभिन्न अफरहरू पनि ग्राहकहरूको लागि ल्याएको छ। थप जानकारीको लागि, www.sparrowsms.com भ्रमण गर्नुहोस् वा ९८०२००५००७ मा फोन गर्नुहोस्।

    बिहिबार, चैत ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.