• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

उद्योगीद्धारा औधोगिक प्रशिक्षार्थी (अप्रेन्टीस ) छनौट कार्यक्रम सम्पन्न

  •   बुधबार, चैत ०६, २०८१ मा प्रकाशित
  • बुटवल/रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजनामा आ.व.२०८१÷०८२ मा सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेश सरकार मार्फत कार्यान्वयन रहेको औधोगिक प्रशिक्षार्थी (अप्रेन्टीसिप) छनौट कार्यक्रम बुटवलमा सम्पन्न भएको छ ।
    कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएका रूपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले प्रशिक्षार्थी भर्नाको प्रारम्भमा संघले विभिन्न गतिविधि मार्फत उद्योगी,प्राविधिक विद्यालय तथा शिक्षालयलाई समन्वयकर्ताको भूमिका निर्वाह गर्ने बताउनु हुँदैकार्यक्रममा आबद्ध सहभागि भएका प्रशिक्षार्थीहरुको अभ्यास तथाउनीहरुको सिकाइ क्षमता अभिवृद्धि गर्ने कार्यमा उद्योग संघको योगदान रहने विश्वास दिलाउनु भयो ।
    पञ्चकन्या ग्रुपकामहाप्रबन्धक देवेन्द्र साहुलेप्राविधिकसिपयुक्तजनशक्तिविकासकालागि यो कार्यक्रम राम्रो रहेको,वहुपक्षीय समन्वयको माध्यमवाट उद्योग व्यवसायलाई दक्षजनशक्तिउत्पादनगर्न सकिने,प्रशिक्षार्थीहरुले तालिम सकिदा साथ रोजगार तथा स्वरोजगारको अवसर प्राप्तहुने बताउनुभयो ।
    कार्यक्रममा शान्ति नमुना माध्यमिक विद्यालयका कोर्डिनेटर भीम पाण्डेले प्राविधिक शिक्षा तथा व्यवसायीक तालिमका लागि औधोगिक प्रशिक्षार्थी (अप्रेन्टीसिप) उद्योगी र प्राविधिक जनशक्ति विकासका लागि नङ्ग र मासुको सम्बन्ध रहेकोे बताउनुभयो।
    रुपन्देही उद्योग संघ पूर्व महिला सचिवतथा नेसन इन्जिनियरिङ सञ्चालक माया खनालले पछिल्लो समयमा महिला उद्यमीहरूको सहभागिता बढ्दो भएको बताउनुहुँदै प्रशिक्षार्थीलाई हौसला प्रदान गर्नुभएको थियो ।
    इन्स्योर परियोजना टिभेट प्रदेश कोर्डिनेटर राजकुमार सेतीमहरले दिगो र सम्मानीत रोजगारकालागि सीप परियोजना र औधोगिक प्रशिक्षार्थी (अप्रेन्टीसिप) तालिम कार्यक्रमको भर्ना प्रक्रियाको वारेमा प्रस्तुतिकरण गर्नुभएको थियो ।रूपन्देही उद्योग संघ सीप विकास इकाइका कार्यक्रम संयोजक खिमानन्द रिजालले उद्योग,प्राविधिक शिक्षालय, विद्यालयहरु,व्यवसायिक संघ संंगठन विच औधोगिक प्रशिक्षार्थी छनौट तथा त्रिपक्षिय सम्झौता सम्बन्धि अन्तरक्रिया कार्यक्रमका सहभागिहरुलाई स्वागत गर्नुभएको थियो ।
    प्रशिक्षार्थी छनोटका क्रममा अन्तरक्रिया तथा समुह कार्य मार्फत नौवटा उद्योगले २६ जना औद्योगिक प्रशिक्षार्थी प्लेसमेन्टका लागि प्रशिक्षार्थी छनोट गरी त्रिपक्षीय सम्झौतागर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।रूपन्देहीउद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीको सञ्चालनम ाभएको कार्यक्रममा १६ उद्योगी, २० जना औद्योगिक प्रशिक्षार्थी लगायत ५२ जनाको सहभागिता रहेको थियो।

    Advertisement

    बुधबार, चैत ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.