• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

विद्यार्थी परिषद्को दशौं राष्ट्रिय अधिवेशन चितवनमा प्रारम्भ, असल राष्ट्र र धर्म निर्माणको लागि :स्वामी ज्ञानानन्द सरस्वती


  •   शनिबार, चैत ०२, २०८१ मा प्रकाशित
  • चितवन/प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दशौं राष्ट्रिय अधिवेशनमा धार्मिक, संस्कृतिक एवं पर्यटकीय नगरी चितवनको भरतपुरमा प्रारम्भ भएको छ ।

    Advertisement

    अन्नत विभूति राष्ट्रिय सन्त समाजका अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजज्यू र विशिष्टज्यूहरुबो हातबाट दीप प्रज्ज्वलन गरी विद्यार्थी परिषद्को दशौँ राष्ट्रिय अधिवेशन आज दिउँसोबाट प्रारम्भ भएको हो ।

    राष्ट्रिय सुरक्षा स्वावलम्बन, सुशासनका लागि चितवनको भरतपुरमा प्रारम्भ भएको दशौँ राष्ट्रिय अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि श्री १००८ स्वमी ज्ञानानन्द सरस्वतीजी महाराजज्यूले असल राष्ट्र र धर्म निर्माणको लागि विद्यार्थी शक्ति संगठित हुनु पर्ने आवश्यकता रहेको बताउनु भएको थियो ।

    उहाँले आफुलाइ जन्माउने आमालाई देउता समान मान्नु पर्ने, गुरुको सम्मान र सेवा गरे विद्या प्राप्त हुने भएकोले साही ज्ञान आजका विद्यार्थीले सिक्नु पर्ने विषय बताउनु भएको थियो । त्यसैगरी उहाँले राष्ट्र देवो भवः राष्ट्रका लागि निमान्दार र बफादार भई आफु जन्मेको माटो चिन्ने व्यक्ति निर्माण गर्नु पर्ने आवश्यकता रहेको उहाँले बताउनु भयो ।

    उहाँले आजको विद्यार्थी भोलि कृषक , उद्योगि , र प्राज्ञिक व्यक्ति बन्नुपर्ने आज नै शान्तिको पाठ सिक्नु जरुरि रहेकोले भोलि यो देशमालाई काँधमा बोकेर हिड्नु सक्ने व्यक्ति बन्नका लागि देशभरबाट उपस्थित विद्यार्थी शक्तिलाई आग्रह गर्नुभएको थियो ।

    उद्घाटन सत्रमा अधिवेशन देशमा बढिरहेको भ्रष्टाचार, दुव्र्यसनी, बेरोजगारी, आर्थिक एवम् पर्यावरण संकट, बढ्दो सुरक्षा चुनौती आदि समस्याको समाधानमा युवा तथा प्राज्ञिक वर्गको भूमिकाको विषयमा केन्द्रित रहने साथै अधिवेशनमार्फत देशको शिक्षा, आर्थिक, समसामयिक र संकल्प गरि चारवटा अलग अलग प्रस्तावहरू पारित हुने परिषद्का राष्ट्रिय महासचिव विष्णु प्रसाद पंगेनीले बताउनु भयो ।

    त्यसैगरी परिषद्को संगठनात्मक गतिविधि, समाजमा यसको प्रभाव र आवश्यकता, अगामी दिशा आदि विषयमा पनि उहाँले बताउनु भएको थियो ।

    साथै परिषद्का अध्यक्ष डा. गोपीनाथ कण्डेलले विद्यार्थी परिषद्लाई आज समाजले स्वीकारि रहेकोले आज हामी यस्तो संगठन हौँ भनेर हिडनु नपर्ने र हरेक क्षेत्रमा विद्यार्थी परिषद्को आवश्यकता बढदै गएको विषय उल्लेख गर्नु भएको थियो । उहाँले आज विदेशी शक्ति र विचारले देशलाई कमजोर बनाई रहेको परिस्थितिमा विद्यार्थी परिषद् एक दियो लिएर समाजमा अगाडि आइरहेकोले समाजलाई अब आशावादी हुन अनुरोध गर्नु भयो ।

    अधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि अनन्त विभूषित स्वामी ज्ञानानन्द सरस्वती जी महाराज

    प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय अध्यक्ष डा. गोपीनाथ कण्डेल,

    विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव श्री विष्णु प्रसाद पंगेनी,

    अखिल भारतीय विद्यार्थी परिषद्का राष्ट्रिय संगठन मन्त्री आशिष चौहान, अधिवेशन स्वागत समिति अध्यक्ष ममता न्यौपाने अधिवेशन स्वागत समिति महासचिव त्रिलोचन कण्डेल, बागमती प्रदेश अध्यक्ष बद्री प्रसाद कोइराला विद्यार्थी परिषद्का केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्राज्ञिक वर्ग, पत्रकार र देशभरबाट ठ सय भन्दा बढी प्रतिनिधिहरु र चितवन भरतपुरका विभिन्न सामाजिक व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

    शनिबार, चैत ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.