• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

रक्तदान गरी वार्षिकोत्सव सम्पन्न

  •   बुधबार, फागुन २८, २०८१ मा प्रकाशित
  • भतरपुर/बाग्लुङ जिल्लाको साविक मुलपानी गा.वि.स बाट बसाई सराई गरी चितवन तथा पूर्वी नवलपरासीको नवलपुर इलाकामा बसोबास गर्ने बाग्लुङेहरुको संस्था बाग्लुङ मुलपानी – चितवन, नवलपुर समाजले आफ्नो चौथो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा २०७८ साल फागुन २७ गते विधिवत दर्ता भएको दिनलाई स्थापना दिवस मानि प्रत्येक वर्ष स्थापना दिवसका अवसरका रक्तदान कार्यक्रम आयोजना गरि रहेको समाजले बुधवार नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्त संचार केन्द्र ,भरतपुर अस्पताल परिसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । समाजका अध्यक्ष ध्रुव प्रसाद निउरेको अध्यक्षता तथा भरतपुर महानगरपालिका वडा नम्वर १२ का वडा अध्यक्ष लेखराज पन्त (हरि)को प्रमुख आतथ्यमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि पन्तले समाजले आवधिक रुपमा विभिन्न सामाजिक कार्यहरु गरी मुलपानीवासीलाई बसाई सराई गरि सकेको अवस्थामा पनि एकतावद्ध गरेको, आफ्नो जन्म थलो मुलपानीको परिचय चितवन तथा नवलपुरमा समेत स्थापित गरेकोमा आफुलाई अत्यन्त खुशी लागेको कुरा व्यक्त गर्नु हुँदै आफु समाजको सल्लाहकार भएकोमा गर्व लागेको वताउनु भएको थियो ।
    उक्त कार्यक्रममा अध्यक्ष निउरेले समाजले देवघाट सरसफाई गर्ने, सदस्यहरुको स्वास्थ्य परीक्षण गर्ने, क्षमता अभिवृद्धि हुने तालिम तथा गोष्टीहरु आयोजना गर्ने, असहायहरुलाई भोजन गराउने, वर्षमा एक पटक जन्म थलोको भ्रमण गर्ने र त्यहाँ सेवा गर्ने देखि सुख दुखमा सबै एक हौँ भन्ने भावनाका साथ सुख, दुख साटासाट गरिरहेको र आगामी दिनमा पनि अझै नयाँ नयाँ कार्यक्रमहरु सहित समाजका गतिविधिहरुलाई सक्रिय बनाउने भन्दै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । समाजका सचिव पिताम्बर पन्तले सञ्चालन गरेको उक्त कार्यक्रममा सचिव पिताम्बर पन्त, कोषाध्यक्ष यज्ञ कुमार सापकोटा, समाजका आजीवन सदस्य सुरज के.सी, कोपिला निउरे, बिक्रम निउरे, भरतपुर १२ निवासी सङ्गिता गौतम, बिकास पाण्डेय, काठमाडौ निवासी आयुस पन्त, भरतपुर २२ निवासी बिनोद ढकाल र बर्दघाट निवासी थानेश्वर पौडेल सहित १० जनाले रक्तदान गरेका थिए ।

    Advertisement

    बुधबार, फागुन २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • २.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ३.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ४.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ५.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ६.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ७.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.