भरतपुर/लायन्स क्लव अफ नारायणगढ लालिगुराँसकी २४/२५ की अध्यक्ष लायन अम्बिका श्रेष्ठको अध्यक्षतामा सत्रौं बार्षिक साधारण सभा साथै होली विशेष कार्यक्रम सम्पन्न गरीयो।
Advertisement
उक्त साधारण सभाबाट २५/२६ को लागि लायन गीता ढकालको नेतृत्वमा नयाँ कार्यसमितिमा चयन भएको छ । जसको 1st VP मा लायन जया पौडेल, 2nd VP मा लायन हिरा श्रेष्ठ, सचिवमा लायन राधा शर्मा, कोषाध्यक्षमा लायन राजकुमारी श्रेष्ठ, चयन हुनु भएको छ ।





