• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

लाइसियम उत्सव सम्पन्न


  •   आइतबार, फागुन २५, २०८१ मा प्रकाशित
  • रत्ननगर/रत्ननगर नगरपालिका वडा नम्वर १ निपनीमा रहेको लाइसियम इन्टरनेशन मोडल स्कुलले विविध कार्यक्रम सहित शुक्रवार लाइसियम उत्सव–२०८१ सम्पन्न गरेको छ । विद्यालयका प्रवन्ध निर्देशक सन्तोष पन्तको सभापतित्व तथा रत्ननगर नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष कुल प्रसाद सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका २७ जना विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रष्फुटन गरेका थिए भने विज्ञान लगायतका शैक्षीक सामग्रीहरुको आकर्षक प्रदर्शन समेत गरिएको थियो । उक्त कार्यक्रममा सम्वोधन गर्दै वडा अध्यक्ष सापकोटाले लाइसियमले वर्तमानको आवश्यकतालाई मध्यनजर गर्दै सैद्धान्तिक, व्यवहारिक ज्ञानका अतिरिक्त विभिन्न अतिरिक्त कृयाकलापहरु समेत वडा कार्यालय संगको समन्वयमा विगत देखि गरिरहेकोमा आफुलाई अत्यन्त खुशी लागेको, विद्यार्थीहरुको रचनात्मक प्रस्तुतिले आफु प्रभावित भएको वताउनु हँुदै आगामी दिनमा पनि वडा कार्यालय र लाइसियमका विचमा असल सम्वन्ध र सहयोगको आदान प्रदान भई रहने कुरामा विश्वास दिलाउनु भएको थियो ।
    अनिल महतो र सारदा भण्डारीको निर्णायक समूहले मूल्याङ्कन गरेको उक्त कार्यक्रममा २७ जना प्रतिष्पर्धि मध्य पहिलो चरणमा उत्कृष्ठ १० छनौट भई प्रश्नोत्तर राउण्डमा प्रवेश गरेकोमा अन्तिम मूल्याङ्कन अनुसार कक्षा ७ कि छात्रा अल्का चौधरीले यस वर्षको वीनर (मिस लाइसियम सिजन ७)को उपाधि जित्न सफल भएकि छन् भने फष्ट रनरअप तथा बेस्ट ड्रेसमा कक्षा ५ कि छात्रा सदिक्षा मिश्र र सेकेण्ड रनरअपमा कक्षा ६ कि छात्रा अनुजा अधिकारीले बाजी मारेका थिए । यसका अतिरिक्त बेस्ट स्माइलमा सुप्रिया मगर, बेस्ट डिसिप्लीनमा सिम्रन पौडेल, बेस्ट पर्सनालिटीमा कास्मी चौधरी, बेस्ट क्याटवाकमा आयुष्मा कुमाल, बेस्ट कन्फीडेन्समा अर्पन पराजुली र बेस्ट क्रियटिभिटीमा अनुजा अधिकारी छनौट भएका थिए । विनर, फस्ट रनर अप र सेकेण्ड रनर अपको क्राउन पहि¥याउँदै मिस लाइसियम सिजन ६ कि वीनर रहिसा अधिकारीले विद्यालयले प्रत्येक वर्ष आफुमा अन्तरनिहित प्रतिभा प्रष्फुटन गर्ने अवसर दिई विद्यार्थीहरुलाई रचनात्मक कृयाकलाप सहित नेतृत्व क्षमता अभिवृद्धि गरि दिएकोमा विद्यालय प्रति अभार प्रकट गर्दै विजेताहरुलाई बधाई ज्ञापन गरेकि थिईन् भने प्रवन्ध निर्देशक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका सदस्य नारायण प्रसाद अमगाई, शिक्षक अभिभावक संघका सदस्य दिपा रेग्मी मिश्र तथा पार्वती ओझा लगायतले विजेताहरुलाई पुरस्कार र प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।
    वडा कार्यालय, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारी तथा सदस्यहरु, टोल विकास संस्था तथा आमा समूहका प्रतिनिधिहरु, अभिभावक, शिक्षक तथा विद्यार्थीहरुको बाक्लो उपस्थिति र रोचक अवोलकन रहेको उक्त कार्यक्रममा प्रधानाध्यापक शंकर पौडेलले स्वागत मन्तव्यका क्रममा लाइसियममा विद्यार्थीहरुको प्रतिभाको खोजी गर्ने यो सातौँ संस्करण भएको र विद्यार्थीहरु भित्र रहेका ज्ञान र क्षमताको पहिचान गरी बाहिर ल्याउन आगामी दिनमा समेत विविध कृयाकलापहरु सञ्चालन गरिने बताउनु भएको थियो भने कार्यक्रम सञ्चालन शिक्षक भिमा कुमारी थापाले, पुरस्कार तथा प्रमाणपत्रको व्यवस्थापन शिक्षक चुना घिमिरे र प्रतिभा प्रदर्शनको व्यवस्थापन शिक्षक स्वेता खड्काले गर्नु भएको थियो ।

    Advertisement

    आइतबार, फागुन २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.