• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

९१ वटा कृषि फार्म र सहकारीलाई ३ करोड अनुदान


  •   बिहिबार, फागुन १५, २०८१ मा प्रकाशित
  • म्याग्दी / प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले चार वटा जिल्लाका ९१ वटा कृषि फार्म, सहकारी र समूहलाई यस वर्ष करिब ३ करोड रुपैयाँ अनुदान वितरण गर्ने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले म्याग्दी, मुस्ताङ, पर्वत र बागलुङ जिल्लामा लागू भएको स्याउ, सुन्तला, आलु, च्याङ्ग्रा र बङ्गुरको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन)मार्फत अनुदान पाउने लाभग्राही छनोट गरेको हो ।

    Advertisement

    सार्वजनिक सूचना जारी गरेर प्राप्त भएका आवेदनहरूको स्थलगत अध्ययन गरि प्राविधिक समितिको बैठकले छनोट गरेका लाभग्राहीसँग जोमसोम र बेनीमा रहेको परियोजनाको कार्यालयमा सम्झौता गर्न थालिएको परियोजनाका प्रमुख भरतराज गौतमले बताए । कृषि तथा पशुजन्य बस्तुको उत्पादन वृद्धिका लागि खेती विस्तार, यान्त्रिकरण, साना सिँचाइ, भण्डारण र बजारीकरणसम्बन्धी कार्यका लागि प्रस्तावित परियोजनाका लागि ५० देखि ८५ प्रतिशतसम्म अनुदान उपलब्ध गराइने उनले बताए ।

    मुस्ताङको पाँच वटा स्थानीय तहमा लागू भएको च्याङ्ग्रा जोन कार्यक्रममार्फत दुई वटा शीर्षकमा ११ र आलु जोनमा आवद्ध १३ वटा संस्था तथा फार्मले ३४÷३४ लाख रुपैयाँ अनुदान पाउने भएका छन् ।  स्याउ जोनमार्फत ४२ वटा फार्म तथा संस्थालाई १ करोड ४६ लाख रुपैयाँ अनुदान प्रदान गरिने परियोजनाका प्राविधिक गणेश जिसीले बताए । सिँचाइ पूर्वाधार निर्माण तथा सम्भार कार्यक्रममार्फत २२ वटा संस्था तथा फार्मालाई अधिकतम २ लाख रुपैयाँका दरले अनुदान दिन छनोट गरिएको छ ।

    म्याग्दीको बेनी नगरपालिका, मङ्गला, मालिका, पर्वतको जलजला गाउँपालिका र बागलुङ नगरपालिकामा लागू भएको सुन्तला जोन कार्यक्रमबाट १८ वटा संस्था तथा फार्मलाई ५५ लाख रुपैयाँ अनुदानका लागि छनोट गरिएको परियोजनाले जनाएको छ ।  रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा लागू भएको आलु जोनबाट छ वटा समूहलाई १९ लाख रुपैयाँ र बङ्गुर जोनमार्फत एक वटा फार्मलाई ५ लाख रुपैयाँ अनुदान दिन छनोट गरिएको छ।  किसानलाई मागको आधारमा विभिन्न कृषि औँजार र उपकरण पनि उपलब्ध गराउने कार्यक्रम रहेको परियोजनाका कृषि अधिकृत विक्रम बस्यालले बताए ।

    बिहिबार, फागुन १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • २.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ३.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ४.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ६.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ७.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ८.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.