• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

लाइसियममा “म पुस्तक पढ्छु” कार्यक्रमको प्रस्तुति


  •   आइतबार, फागुन ११, २०८१ मा प्रकाशित
  • रत्ननगर/रत्ननगर नगरपालिका शिक्षा तथा खेलकुद शाखा संगको समन्वय, रत्ननगर वाङ्मय प्रतिष्ठानको प्राज्ञिक सहयोग तथा अनकोन र आमा फाउण्डेशनको आर्थिक सहयोगमा सुक्रवार एक समारोह विच लाइसियम स्कुल रत्ननगरमा “म पुस्तक पढ्छु” कार्यक्रमको दोस्रो चरणको प्रस्तुति कार्यक्रम विद्यालयका प्रवन्ध निर्देशक सन्तोष पन्तको सभापतित्व तथा रत्ननगरका नगर शिक्षा अधिकारी नारायण प्रसाद वाग्लेको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । लाइसियम स्कुलको भवन निर्माणस्थल, रत्ननगर १०, हरिहर टोलमा सम्पन्न भएको उक्त कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई प्रमाण पत्र तथा विजेता विद्यार्थीहरुलाई नगद पुरस्कार सहित प्रमाणपत्र वितरण पश्चात सम्वोधन गर्नुहँुनै नगर शिक्षा अधिकारी वाग्लेले पहिलो चरणमा सहभागी भएका ३३ वटा विद्यालय सबैवाट सहभागी हुने अपेक्षा गरिएको भए पनि नभएको भन्नु हुँदै कुनै पनि विषयलाई आलोचनात्मक रुपमा ग्रहण र प्रस्तुत नगरी समालोचनात्मक रुपमा बुझ्नु र प्रस्तुत गर्नु आजको अपरिहार्यता भएकोले यो कार्यक्रमले सहभागीहरुलाई त्यस तर्फ डो¥याउन मद्धत गर्ने विश्वास व्यक्ति गर्नु भएको थियो । उक्त कार्यक्रममा सहभागी भएका १८ वटा विद्यालयका प्रतिनिधि विद्यार्थीहरु मध्ये स्काइराइडर आ.मा.विका छात्रा प्रशंसा पुुरी प्रथम, प्यारागन मा.वि का छात्रा तेजश्वी आचार्य द्धितीय र नर्थप्वाईन्ट एकेडेमिका छात्रा आयुषा भट्टले तृतीय स्थान हाँसील गरि क्रमस ५०००, ३००० र २००० नगद पुरस्कार प्राप्त गर्न सफल भएका थिए ।
    उक्त कार्यक्रममा रत्ननगर वाङ्मय प्रतिष्ठानका सदस्य सचिव विश्वनाथ खनाल, सदस्य केशवराज आमोदी सहितको मूल्याङ्कन समूहको नेतृत्व गर्नु भएका प्रतिष्ठानका अध्यक्ष रामवावु घिमिरेले लाइसियम स्कुलले सबैलाई जुटाएर पठन संस्कृतिको विकास सम्वन्धि प्रभावकारी कार्यक्रमको थालनी गरेकोमा आफुलाई खुशी लागेको र यस्ता कार्यक्रमहरुमा प्रतिष्ठान तथा आफ्नो सधै साथ र सहयोग रहने प्रतिवद्धता समेत व्यक्त गर्नु हुँदै सहभागी विद्यार्थीहरुको अध्ययन पछिको उत्कृष्ट प्रस्तुतिले आफु अत्यन्त खुशी भएको, पठन संस्कृतिमा ह्रास आएको नभई पढाउन नसकिएको हो कि भन्ने लागेको विचार व्यक्त गर्नु हुँदै विजेता तथा सहभागी सबै विद्यार्थीहरुलाई बधाई दिनु भएको थियो ।
    कार्यक्रममा अनकोनका नेपाल प्रतिनिधि वासुराज विष्ट तथा आमा फाउण्डेशनका प्रतिनिधि नविन जोशीले विद्यार्थीहरुको पठन संस्कृतिको विकासका लागि आफु सम्वद्ध संस्थाले विगत देखिनै विभिन्न रचनात्मक सहयोग गरि रहेको र आगामी दिनमा पनि यसै गरि सहयोग गरि रहने वचनवद्धता प्रकट गर्नु भएको थियो । उक्त कार्यक्रममा रत्ननगर नगरपालिका शिक्षा अधिकृत सुमन सिलवाल, रत्ननगर प्याब्सनका सचिव तथा नर्थ प्वइन्ट एकेडेमीका प्रधानाध्यापक टेकनाथ अर्याल, कालिका प्याब्सनका अध्यक्ष तथा पदमपुर शिक्षा निकेतनका प्राधानाध्यापक होम बहादुरथापाले शुभकामना मन्तव्य सहित पठन संस्कृतिका सम्वन्धमा आफ्ना समसामयिक भनाई राख्नु भएको थियो ।
    लाइसियम स्कुलका शिक्षक भिमा कुमारी थापाले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रवन्ध निर्देशक सन्तोष पन्तले स्वागत मन्तव्य सहित माघ १८ गते सञ्चालित कार्यक्रमको अन्तिम चरणको कार्यक्रम स्वरुप आयोजना भएको “म पुस्तक पढ्छु”कार्यक्रमको प्रस्तुति चरणका मूल्याङ्कनका आधार वारे जानकारी गराउनु हुँदै कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुनै रत्ननगर नगरपालिका शिक्षा शाखा, रत्ननगर वाङ्मय प्रतिष्ठान, अनकोन र आमा फाउण्डेसन, सहभागी उपलब्ध गराईदिने विद्यालय प्रति आभार प्रकट गर्नु भई सवैको अमुल्य समय र उपस्थितिका लागि धन्यवाद व्यक्त गर्नु भएको थियो ।

    Advertisement

     

    आइतबार, फागुन ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.