• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

छ महिनाको ब्युटिसियन तालिम पूरा गरेका छात्राहरुलाई प्रमाणपत्र प्रदान गर्दै भव्य दीक्षान्त समारोह सम्पन्न


  •   आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित
  • काठमाडौं/फेसियल हाउस एकेडेमीले छ महिनाको ब्युटिसियन तालिम पूरा गरेका छात्राहरुलाई प्रमाणपत्र प्रदान गर्दै भव्य दीक्षान्त समारोह सम्पन्न गरेको छ। समारोहमा प्रमाणपत्र वितरण वरिष्ठ पत्रकार तथा फेसियल हाउसका संरक्षक उज्वलजंग शाह र फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले गरे। सो अवसरमा प्रबन्ध निर्देशक महराले शैक्षिक शिक्षासँगै प्राविधिक शिक्षा अनिवार्य आवश्यक पर्ने बताउँदै भनिन्, “एकेडेमिक शिक्षाले जीवनको स्तर उकास्छ, भने प्राविधिक शिक्षाले आत्मनिर्भर बनाउन मद्दत गर्छ।” त्यस्तै, संरक्षक शाहले सम्पूर्ण दीक्षित छात्राहरुलाई शुभकामना दिंदै भने, “यो तालिमले विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउनेछ। अब उनीहरूले आफ्नो व्यवसाय सञ्चालन गर्न सक्नेछन् वा रोजगारीमार्फत आर्थिक रूपमा सशक्त बन्न सक्नेछन्।” फेसियल हाउसले ब्युटी सैलुनका सेवासँगै विभिन्न स्तरका ब्युटी कोर्सहरू पनि उपलब्ध गराउँदै आएको छ। २५ वर्षभन्दा बढीको अनुभव बोकेकी सुष्मा महराले आफ्ना ज्ञान तथा सीप फेसियल हाउसमा सिक्न आउने सबै दिदीबहिनीहरूसँग बाँड्दै आएकी छन्। देशभरका शाखामार्फत एकेडेमिक तथा प्राविधिक शिक्षा प्रदान गर्दै आएको फेसियल हाउस महिलाहरुलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ अघि बढिरहेको छ।फेसियल हाउसको दीक्षान्त समारोह सम्पन्न काठमाडौं – फेसियल हाउस एकेडेमीले छ महिनाको ब्युटिसियन तालिम पूरा गरेका छात्राहरुलाई प्रमाणपत्र प्रदान गर्दै भव्य दीक्षान्त समारोह सम्पन्न गरेको छ। समारोहमा प्रमाणपत्र वितरण वरिष्ठ पत्रकार तथा फेसियल हाउसका संरक्षक उज्वलजंग शाह र फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले गरे। सो अवसरमा प्रबन्ध निर्देशक महराले शैक्षिक शिक्षासँगै प्राविधिक शिक्षा अनिवार्य आवश्यक पर्ने बताउँदै भनिन्, “एकेडेमिक शिक्षाले जीवनको स्तर उकास्छ, भने प्राविधिक शिक्षाले आत्मनिर्भर बनाउन मद्दत गर्छ।” त्यस्तै, संरक्षक शाहले सम्पूर्ण दीक्षित छात्राहरुलाई शुभकामना दिंदै भने, “यो तालिमले विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउनेछ। अब उनीहरूले आफ्नो व्यवसाय सञ्चालन गर्न सक्नेछन् वा रोजगारीमार्फत आर्थिक रूपमा सशक्त बन्न सक्नेछन्।” फेसियल हाउसले ब्युटी सैलुनका सेवासँगै विभिन्न स्तरका ब्युटी कोर्सहरू पनि उपलब्ध गराउँदै आएको छ। २५ वर्षभन्दा बढीको अनुभव बोकेकी सुष्मा महराले आफ्ना ज्ञान तथा सीप फेसियल हाउसमा सिक्न आउने सबै दिदीबहिनीहरूसँग बाँड्दै आएकी छन्। देशभरका शाखामार्फत एकेडेमिक तथा प्राविधिक शिक्षा प्रदान गर्दै आएको फेसियल हाउस महिलाहरुलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ अघि बढिरहेको छ।

    Advertisement

    आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.